हप्ताको यो दिन महिलाहरु पुरुषहरुसँग अधिक मात्रामा आकर्षित हुन खोज्छन्


 

यौन*सम्पर्कलाई लिएर विश्वमा हरेक दिन नयाँ र अनौठो तथ्य सार्वजनिक हुने गर्दछ । बेलायतमा गरिएको एक सर्वेक्षणले शनिबारको रात महिलाहरु सबैभन्दा बढी से क्सी हुने गरेको रहस्य बाहिर ल्याएको छ । बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययन अनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबु मा राख्न सक्दैन ।

त्यो दिन भनेको शनिवारको रात हो । अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरीका अपनाउँने गर्दछन । उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउने गरेको अध्ययनले देखाएको छ । सोही रात उनीहरुले राम्रो हेयर स्टाइल र से क्सी स्माइल बढी प्रयोग गर्ने गरेको अध्यनमा भनिएको छ ।

 

२००० महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूम पनि प्रयोग गर्दछन, जसले आफ्नो पार्टनरलाई प्रभावित पार्न सकियोस् । उक्त समयमा महिलाहरुले से क्सी लुक पाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका हो । एजेन्सी

जान्नुहोस् कुन – कुन खानेकुराहरुबाट के प्राप्त गर्छौ ?

हामीले प्रायजसो धेरै थरिका खानेकुरा त खाईरहेका हुन्छौ तर कतिपयलाई थाहा नहुन पनि सक्छ कुन खानेकुराबाट के प्राप्त गर्छौ भनेर तसर्थ थाहा पाउनुहोस् हामीले सेवन गर्ने खाने कुराहरुबाट के – के प्राप्त गर्दछौ ।

कपर – कपर हामीले च्याउ, केराउको गेडाबाट प्राप्त गर्न सक्छौ ।

क्याल्सिसम – अन्डा, दूध , दालमा पाइन्छ ।

आइरन – यो हामीले बदाम, दाल, हरियो सब्जी र गेडागुडीबाट प्राप्त गर्न सक्छौँ ।

भिटामिन ‘ए’ – भिटामिन ‘ए’ माछाको तेल, माछा , नौनी, अण्डाको पहेँलो भाग , घिउ आदिमा पाईन्छ ।

क्यारोटिन – गाजर, हरियो सागपात , आँप, फर्सी, पालुङोमा पाईन्छ ।

भिटामिन बी – अंकुर निस्केका गेडागुडी, हरियो सब्जी र बदामबाट प्राप्त गर्न सकिन्छ।

भिटामिन सी – स्टबेरी, निम्बु, सलगम, टमाटर, सुन्तला, कागती, अमला आदि ताजा फलफूलमा पाउन सकिन्छ।

भिटामिन ई – टमाटर सुकेका फल, दाल, अनाज, पालकको सागमा भिटामिन ई लिन सकिन्छ ।

भिटामिन बी २ – दूध, कलेजो, माछा, मासु फुल आदिबाट प्राप्त हुन्छ ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु