यसकारण महिलाहरु कण्ड’म लगाएर शारिरीक सुखभो’ग मन पराउँदैनन [४ कारणसहित]


 

काठमाडौं । शारिरीक सुखभो’ग एउटा यस्तो कुरा जुन सबैलाई आवश्यक हुन्छ तर कोही यसबारे कुरा गर्न आवश्यक ठान्दैनन् । आजको दिनमा यसका बारेमा समाजमा ग’लत धारणा विकास हुँदै गएको कारण यसको सकरात्मक भन्दा न’करात्मक अ’सर धेरै देखा पर्दै गएको छ । पछिल्लो समय नेपालमा विवाह भन्दा पहिले हुने सम्बन्धलाई सामान्य रुपमा लिने गरिएको छ । यी सम्बन्धहरु सुरक्षित हुनुपर्छ भन्ने जानकारी भए पनि यसबारे धेरै जना व्यवहारिक भएको पाइदैन ।

अ’सुरक्षित यौ’न सम्बन्धले धेरै खालका प्रभाव पार्न सक्दछ । नचाहेको अवस्थामा पनि बच्चा बस्ने देखि विभिन्न रो’गहरु सर्ने सम्मका स’मस्याहरु हुन सक्छन् । यसको निवारणका लागि धेरै उपायहरु पनि बजारमा आएका छन् । अहिले सर्वाधिक चर्चामा रहेको साधन क’ण्ड’म हो । यसको प्रयोगले आरामदायक शारिरीक सुखभो’गमा लैजान सकिन्छ । तर पछिल्लो एक अध्यनले महिलाहरु कण्ड’म लगाएर गरेको भन्दा विना कण्ड’म गरिने सम्बन्धलाई विशेष महत्व दिने गर्छन । यसका केही कारणहरु पनि रहेका छन् । आज हामी यस बारेमा चर्चा गर्न गइरहेका छौं ।

चर’म सुःखको कमी भन्ने भ्रम केही युवतीहरुका अनुसार कण्ड’म लगाएर शारिरीक सुखभो’ग गर्दा चर’म आ’नन्द मिल्दैन । यसै कारण उनीहरुलाई कण्ड’म लगाएको मनपर्दैन । उनीहरुलाई ‘स्किन टु स्किन टच’ मनपर्छ ।

बासना : केही युवतीहरुले कण्ड’मको बासनालाई लिएर आफ्नो साथिसँग वि’वाद गर्ने गरेको पाइएको छ । उनीहरुलाई कण्ड’मको बा’सना मनपर्दैन ।

ए’लर्जी : धेरैजसो महिलाहरुका अनुसार कण्ड’म प्रयोग गरेर शारिरीक सुखभो’ग गर्दा महिलाहरुलाई ए’लर्जी हुनेगर्छ । उनीहरु कण्ड’मका कारण तल्लो पेट पोल्ने गरेको बताउने गर्छन् ।

फु’ट्ने ड’र : शारिरीक सुखभो’गको समयमा महिलाहरुलाई कण्ड’म फु’ट्ने ड’रले निकै सताउने गर्छ । यसका कारण उनीहरुले चाहेजस्तो शारिरीक सुखभो’गको आनन्द लिन सक्दैनन् ।

अन्त्यमा जे सुकै भएपनि प्रत्येक जोडीले सुरक्षित शारिरीक सुखभो’ग गर्नुपर्छ । विभिन्न समस्या एवं रो’गहरुबाट सं’क्रमण हुनुभन्दा सुरक्षित आनन्द लिनु नै हाम्रा लागि फलदायी हुन्छ । एजेन्सीहरुको सहयोगमा

प्रकाशित भएको : January 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु