ताजा अपडेट :
||   एमसीसी पास गर्ने सांसदलाई जिल्ला जिल्लामा ना’काब’न्दी लगाईदिन्छौ- नेकपा नेता भण्डारी
||   प्रिय रविजी, तपाईं प्रधानमन्त्री भएको हेर्ने रहर छ ! : दिलनिशानी
||   काठमाडौँमा फेला परिन् ठाउँको ठाउँ गायब हुने बालिका ! तिन दिनसम्म कहाँ जान्छिन् ? (हेर्नुस् पुरा भिडियो)
||   यी युवतीले सारी लगाएर पानीमा लपक्कै भिज्दै गरेका तस्विर सामाजिक सञ्जालमा हालेपछि
||   रवि लामिछानेको पहलमा ६ करोड २२ लाखमा रास्कोट अस्पतालको निर्माण शुरु, यिनै हुन् २ करोड दिने चाइनिज हिरो
||   जहाँ विहे अघि यौ’न स’म्पर्क नगरुन भनेर युवतीको यो’नी सिलाईन्छ !
||   २००० वर्ष पुरानो शिवलिंग, आउँछ तुलसीको सुगन्ध
||   ठाडो भिरमुनी यि महिलाको अचम्मको काम, एक दिनमा नै गर्छिन् १० हजार बढी आम्दानी (भिडियो)
||   दीपक मनाङे ६ हजार धरौटीमा रिहा, मनाङेले कुटेका गुरुङलाई ७ दिन थुनामै राख्न अनुमति
||   पोखरा विमानस्थलमा एक यात्रुको झोला एक्सरे गरेर हेर्दा सबै झस्किने जे देखियो
Monday, Jan 27, 2020


विप्लव क’मजोर भएपछि नेकपामा आउने तयारी! बादलसंग गो’प्य भेट

Loading...
ताजा समाचार | प्रकाशित भएको : January 25th, 2020

काठमाडौ। सरकार आ’क्रा’मक हुँदै नेता कार्यकर्तामाथि का’रबा’ही र प’क्राउमा उ’त्रिनु र प्रभावशाली मानिएका नेता नै पार्टी छाडी सत्तारुढ नेकपामा प्रवेश गर्नुले प्र’तिबन्धित पार्टीभित्र भु’इँचालो गएको छ ।

उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्र’काण्ड सत्तारुढ नेकपामा प्रवेश गर्नका लागि तयार रहेका छन् भने विप्लवले तत्काल आ’त्मसमर्पण नगर्ने बताउँदै आएका छन् ।

यसमा रोचक के छ भने प्रतिबन्धित पार्टीका नेता कार्यकर्ताले सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमार्फत सेफल्यान्डिङका विषयमा कुरा चलाइरहेका छन् । तर, प्रचण्ड कुनै पनि हालतमा विप्लवकै नेतृत्वमा पार्टी समाहित हुनुपर्छ भन्ने सन्देश दिइरहेका छन् ।

प्रभावशाली नेता र कार्यकर्ता प’क्राउ गरेपछि विप्लव समूह क’मजोर भएको मुल्यांकन विभिन्न चरणमा हुन थालेको छ । उक्त क’मजोर समूहभित्र पनि प्र’काण्ड बहुमतमा रहेको स्रोतले जनाएको छ । विप्लव समूहलाई नेकपामा प्रवेश गराउनका लागि प्रचण्डले वार्ता जारी राखेका छन् । बहुमत सदस्य नेकपामा ल्याउन प्र’काण्ड तयार छन् तर प्र’चण्ड उनलाई विश्वास गर्दैनन् । ‘तत्कालिन एमाओवादी विभाजन हुनुअघिदेखि नै प्रकाण्ड प्रचण्डको विश्वासमा छैनन्, उनी विप्लवसहितको समूह छि’राउन तयार छन्’, स्रोतले भन्यो ।

सरकारले उक्त पार्टीलाई प्र’तिबन्ध गर्नुअघि प्रचण्डलाई नै ज्या’न मा’र्न सक्ने ख’तरा रहेको कारणलाई अगाडि सारेको थियो । उक्त समूहभित्र प्र’काण्डकै नेतृत्वमा त्यस्तो निर्णय भएको बताइन्छ । त्यसै कारण पनि प्र’काण्ड र विप्लवबीच मनमुटाव रहेको स्रोतको दा’बी छ ।

विप्लव समूह क’मजोर हुनुका कारण

हिं’सात्मक गतिविधिमा सक्रिय भएपछि सरकारले विप्लव समूहमाथि प’क्राउ र का’रबा’हीको श्रृङ्खला अगाडि बढायो । यो क्रममा प्रहरी इ’न्काउन्टरमा कुमार पौडेल मा’रिए भने अन्य कार्यकर्ता पनि मु’ठभेडमा मारिएका थिए ।

त्यसअघि स्थायी समिति सदस्य सुदर्शन ओलीसहितका कतिपय प्रभावशाली नेता प’क्राउ गरिए । सोही क्रममा गत ३० असोजमा प्रहरीले दाङको राजपुर गाउँपालिका–४ बाट विप्लवका दाजु मध्य पश्चिमाञ्चल कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द प’क्राउ गरिए । यसले उक्त समूहलाई ठूलो ध’क्का लागेको रिपोर्ट प्रहरीले गृह मन्त्रालयलाई बुझाइसकेको छ ।

यस्तै राप्ती व्युरो इन्चार्जलगायत २१ जनालाई एकै ठाउँमा प’क्राउ गरी कारबाही चलाइएको थियो । विप्लव समूहबारेका धेरै सूचना राज्यसँग रहेको र चाहेको बेला प’क्राउ गरी का’रबाही चलाउन सक्ने विषयमा उक्त समूहमा बेलामौका छलफल समेत हुने गरेको बताइएको छ ।

त्यसो त पदम राईलगायतका नेताहरुले नै पार्टी छाडी नेकपा प्रवेश गरेको, सोमबार साँझ मात्रै पूर्व केन्द्रीय सदस्य गुणराज लोहनीसहितलाई प्रहरीले प’क्राउ गरिनु पनि विप्लव समूहका लागि ठूलो ध’क्का बनेको छ ।

त्यसो त प्रहरीसँग रहेको रिपोर्टअनुसार एक बर्षको दौरानमा मात्र विप्लव समूहमा एक हजार २ सय जना प’क्राउ गरिएका थिए जसमा एक हजार १ सय १९ जनाविरु’द्ध मु’द्दा दर्ता भएको थियो । १३९ जनालाई त का’रागार नै च’लान गरिएको छ । प्रहरी विशेष सूचनाअनुसार एक बर्षको अवधिमा झन्डै एक हजार जनाले पार्टी प’रित्याग गरिसकेका छन् ।

कतिसम्म भने कुन कुन ठेगानामा रहने र पार्टीको संरचना कस्तो रहेको भन्ने विषयमा पनि सरकारसँग पूर्ण जानकारी रहेको छ । समूहको सांगठनिक संरचनालाई परिवर्तन गरी पार्टीको केन्द्रीय संरचनामा पार्टी महासचिव नेत्र बिक्रम चन्द बिप्लवको प्रत्यक्ष नियन्त्रणमा रहने ५ सदस्यीय सचिवालय र ३ सदस्यीय केन्द्रीय सल्लाहकार समितिर ३० सदस्यीय केन्द्रीय समिति गठन भएको छ । औपचारिक रुपमा सांगठनिक संरचना भित्र उल्लेख नगरिएको भएता पनि पार्टी चलाउने दिपकको कमाण्डमा सैन्य ब्यूरो समेत रहेको जानकारी राखेको सुरक्षा निकायले त्यसलाई नियन्त्रणमा लिन सकिने रिपोर्ट बुझाएको छ ।

त्यसैगरी पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु