ताजा अपडेट :
||   काठमाडौँमा फेला परिन् ठाउँको ठाउँ गायब हुने बालिका ! तिन दिनसम्म कहाँ जान्छिन् ? (हेर्नुस् पुरा भिडियो)
||   यी युवतीले सारी लगाएर पानीमा लपक्कै भिज्दै गरेका तस्विर सामाजिक सञ्जालमा हालेपछि
||   रवि लामिछानेको पहलमा ६ करोड २२ लाखमा रास्कोट अस्पतालको निर्माण शुरु, यिनै हुन् २ करोड दिने चाइनिज हिरो
||   जहाँ विहे अघि यौ’न स’म्पर्क नगरुन भनेर युवतीको यो’नी सिलाईन्छ !
||   २००० वर्ष पुरानो शिवलिंग, आउँछ तुलसीको सुगन्ध
||   ठाडो भिरमुनी यि महिलाको अचम्मको काम, एक दिनमा नै गर्छिन् १० हजार बढी आम्दानी (भिडियो)
||   दीपक मनाङे ६ हजार धरौटीमा रिहा, मनाङेले कुटेका गुरुङलाई ७ दिन थुनामै राख्न अनुमति
||   पोखरा विमानस्थलमा एक यात्रुको झोला एक्सरे गरेर हेर्दा सबै झस्किने जे देखियो
||   कोरोना भाइरसका कारण ५६ जनाको मृ,त्यु, सतर्कता अपनाउन चिकित्सकको सुझाव
||   ज्वरोको औषधि नपाएर हुम्लामा ७ जनाको मृ-त्यु, के गर्दैछ सरकार ?
Monday, Jan 27, 2020


प्रचण्ड निवास घेराऊ गर्न पुगे माओवादीको दशवर्षे जनयुद्धमा होमिएका पूर्व लडाकु !

Loading...
ताजा समाचार | प्रकाशित भएको : January 25th, 2020

काठमाडौं, शुक्रबार विहान छ बजे नै पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सय जनाको समूह पुग्यो । ल’डाकु जस्ता देखिने युवाहरु बालबच्चा र परिवारसहित पुगेपछि प्रचण्डको सु’रक्षादस्ता नै अलमलमा पर्यो । उनीहरु ढोकामा पुगी प्रचण्डलाई भेट्न आएको जानकारी गराए । तर, सुरक्षाकर्मीले भित्र छिर्न दिएन ।प्रचण्डनिवासको मूलढोकामा एक घन्टासम्म युवाहरु घेरेर बसे । उनीहरुलाई देखेर सुरक्षाकर्मीले थप द’स्ता पठाउन महानगरीय प्रहरी परिसर ललितपुर देखि माथिसम्म जानकारी गरायो ।त्यसको आधा घन्टापछि पाँच गाडी प्रहरी प्रचण्डनिवासमा पुगे ।

फाइल तस्विर पुष्पकमल दाहाल प्रचण्ड ।

एसएसपीकै क’माण्डमा प्रहरी पुग्यो । तर, युवाहरुले मूलढोका छाडेनन् । उनीहरुले प्रचण्डलाई नभेटी नछाड्ने अडान लिए ।सु’रक्षाकर्मीले भित्र जानकारी गराएपछि प्रचण्डले उनीहरुमध्येका दुईजनालाईमात्र भित्र पठाउन भने । दुई सय जनाको स’मूह थिए माओवादीको दशवर्षे ज’नयुद्धमा हो’मिएका ल’डाकु । उनीहरुलाई ल’डाकु समायोजनका बेलामा ब’र्हिगमन गरिएको थियो । ब’र्हिगमित ल’डाकु आफ्नो माग राखी प्रचण्डलाई भेट्न कोशिश गरिरहेका थिए । प्रचण्डपुत्री गंगा दाहाललाई समेत भेट मिलाइदिन अनुरोध गरेका थिए ।सुनुवाई नभएपछि उनीहरु सिधै प्रचण्ड निवासको मूलढोकामा ध’र्ना दिन पुगे ।

ब’र्हिगमित ज’नमुक्ति सेना नेपाल केन्द्रीय सं’घर्षसमितिका सचिव भीमबहादुर तामाङका अनुसार पटक पटक ज्ञा’पनपत्र बुझाउन समय मिलाउन भन्दा पनि सुनुवाई नभएपछि सिधै पुगेका हौं ।मूलढोका न’छाड्ने अडानपछि प्रचण्डले भोलि पेरिसडाँडामा बसौं भन्ने खबर पठाए । तर, ब’र्हिगमित ल’डाकुले मानेनन् । उनीहरु मूलढोका नछाड्ने अ’डानमै बसे ।त्यसपछि प्रचण्डले बल्ल भेटको अ’नुमति दिए ।सं’घर्षसमितिका इ’ञ्चार्ज असिम लिम्बु सुनिल र उपाध्यक्ष राजन थापा प्रचण्डलाई भेट्न ढोकाभित्र छिरेका थिए। थापाले सात बुँदे ज्ञा’पनपत्र पढेर सुनाएका थिए । त्यसपछि प्रचण्डले आफू मा’गप्रति ग’म्भीर भएको बताएको भेटमा सहभागी थापाले बताए ।

र यो भिडियो पनि हेर्नुहोस्

एमसीसीको बारेमा राम्रो नराम्रो बहस चलिरहेकै बेला चुरो कुरा के हो हेर्नुहोस तलको भिडियोबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु