पोखरा विमानस्थलमा एक यात्रुको झोला एक्सरे गरेर हेर्दा सबै झस्किने जे देखियो

 

       

काठमाडौं । विमानस्थलबाट एकजना पक्राउ परेका छन् । पोखरा विमानस्थलबाट गो’ली सहित एक जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा २७ रिठ्ठेपानीका ४० वर्षिय जितु शाही रहेका छन् ।

यति एयरको उडानबाट काठमाडौं आउँन लागेका शाहीले बोकेको झोलालाई एक्सरे मेशिनले चेकजाँच गर्दा २२ बि’ओआर रा’इफलमा प्रयोग हुने २९ रा’उन्ड गो’ली फेला परेको प्रहरीले जानकारी दिएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।

प्रकाशित भएको : January 26th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु