काठमाडौँमा फेला परिन् ठाउँको ठाउँ गायब हुने बालिका ! तिन दिनसम्म कहाँ जान्छिन् ? (हेर्नुस् पुरा भिडियो)

 

       

ताजा समाचार । १२ माघ काठमाडौं :

काठमाडौँमा यस्तो एउटा घटना देखियो जुन सुन्ने र देख्नेलाई अचम्म र अन्योलमा पनि पारीदिन्छ । एउटी १५ बर्सिय बालिका जो हेर्दा र उनीसँग कुराकानी गर्दा सामान्य लाग्ने गर्छ तर अन्जली नाम गरेकी ती बालिका महिनामा १,२ पटक घरबाट निस्किन्छिन् र ३ दिन पछि फेरी घर फर्किन्छिन् ।

दिमागी सन्तुलन ठिक नभएकी उनले ४,५ वर्ष अगाडी देखि त्यस्तो क्रियाकलाप गर्न थालेको उनकी आमा मुना बताउँछिन् ।

५ कक्षासम्म पढेकी उनि घर बाट बाहिर जान मन नलाग्ने र कोहि साथी पनि नभएको ताजा समाचारलाई बताइन् । उनको यस्तो हर्कत देखेर उनकी आमा अहिले आजित भएकी छिन् ।

५ लाख खर्च गरेर धामी, झाँक्री र डाक्टरलाई देखाउदा पनि उनको यस्तो अवस्थामा केहि सुधार नआएको मुना; अन्जलिकी आमा बताउँछिन् । उनी ३ दिनसम्म कहाँ जान्छिन् त्यो अहिलेसम्म केहि पत्तो लग्न सकेको छैन ।

बाँकी भिडियोमा हेर्नुहोला :

प्रकाशित भएको : January 26th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु