प्रहरी समेत्त चकित पर्ने कलङ्कीमा भयो यस्तो अनौठो घ’टना, एक जना प’क्राउ !


सांकेतिक तस्विर ।
 

काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (सई) भनी ठ’गी गर्ने एकजनालाई प्रहरीले प’क्राउ गरेको छ । महानगरीय अ’परा’ध महाशाखाको टोलीले ‘नेपाल प्रहरीको सई हुँ, एयरपोर्टमा कार्यरत छु’ भन्दै सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका लक्ष्मण गिरीलाई ठ’गी गर्ने रामेछापका २६ वर्षीय राजु कार्कीलाई बिहीबार साँझ कलङ्कीबाट प’क्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले पक्राउ कार्कीले आफू सई भएको र आफ्नो खातामा ३० लाखभन्दा बढी रकम रहेकामा छानबिन हुने ड’रले गिरीलाई रकम पठाउनका लागि दुवै व्यक्तिबीच बैंकको ट्रान्जेशन हुनुपर्छ भनी गिरिसँग तीन लाख लिएर ठ’गी गरेको बताउनुभयो । “गिरीसँग कार्कीले तीन लाखको चेक लिएर नेपाल बैंक लिमिटेड कालीमाटीमा पैसा साटी ठ’गी गरेको अ’नुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो ।

प’क्राउ परेका कार्कीलाई आवश्यक अनुसन्धान तथा का’रवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ । प्रहरीले प’क्राउ परेका कार्कीसँग नगद रु सात हजार ५००, मोटरसाइकल एक, मोबाइल सेट एक र मोटरसाइकलको ब्लू बुक एक थान ब’रामद गरेको छ । प’क्राउ परेका कार्की यसअघि पनि ठ’गी मु’द्दामा ६ महिना कै’द र रु ६८ हजार ध’रौटीमा छु’टेका व्यक्ति हुन् ।

प्रकाशित भएको : February 1st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु