बैज्ञानिकले निकाले संसारलाई चकित पार्ने नयाँ तथ्य ! बियर स्वास्थ्यका लागि फाइदाजनक, दूध घा’तक : पेटा


 

एजेन्सी, २४ मंसिर । म’दिरा वा वियर स्वास्थ्यका लागि राम्रो मानिँदैन । यसै कारण सानैदेखि दूधको उपयोगीताबारे अध्ययन गराइन्छ । दूध पिउनुपर्छ भनेर सिकाइन्छ । तर पिपुल फर इथिकल ट्रिटमेन्ट अफ एनिमल (पेटा)ले नयाँ तथ्य बाहिर ल्याएको छ ।

उसले वियर खानु स्वास्थ्यका लागि राम्रो भनेको छ भने दूध हा’निका’रक रहेको विवरण सार्वजनिक गरेको छ ।

पेटाका अनुसार वियरले हड्डीलाई बलियोमात्र बनाउँदैन आयु बढाउँछ । यहि समयमा पेटाले मानिसहरूलाई दूध नपिउनका लागि सल्लाह पनि दिएको छ ।

यति मात्र होइन, दूध पिउँदा स्वास्थ्यमा हुने नो’क्सानीका विषयमा पनि पेटाले उजागर गरेको छ । दूधले मो’टोपना, चिनी रो’गदेखि क्यान्स’र जस्ता घा’तक रो’ग हुने पेटाको दा’बी छ ।

पेटाका अनुसार हावर्ड स्कुल अफ पब्लिक हेल्थको एउटा रिपोर्टको आधारले यस्तो देखाएको हो । पेटाको यो दा’बीपछि भने एउटा ठूलो ब’हस सुरु भएको छ ।

वियरलाई एउटा अ’ल्कोहल बेभेरेज मानिन्छ । यो बनाउन जुन सामानको प्रयोग गरिन्छ त्यसमा कयौं पोषक तत्व पाइन्छ । बियर बनाउन जौ, गहुँ, मक्का र चामलको प्रयोग गरिन्छ ।

प्रकाशित भएको : February 1st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु