
एजेन्सी, २४ मंसिर । म’दिरा वा वियर स्वास्थ्यका लागि राम्रो मानिँदैन । यसै कारण सानैदेखि दूधको उपयोगीताबारे अध्ययन गराइन्छ । दूध पिउनुपर्छ भनेर सिकाइन्छ । तर पिपुल फर इथिकल ट्रिटमेन्ट अफ एनिमल (पेटा)ले नयाँ तथ्य बाहिर ल्याएको छ ।
उसले वियर खानु स्वास्थ्यका लागि राम्रो भनेको छ भने दूध हा’निका’रक रहेको विवरण सार्वजनिक गरेको छ ।
पेटाका अनुसार वियरले हड्डीलाई बलियोमात्र बनाउँदैन आयु बढाउँछ । यहि समयमा पेटाले मानिसहरूलाई दूध नपिउनका लागि सल्लाह पनि दिएको छ ।
यति मात्र होइन, दूध पिउँदा स्वास्थ्यमा हुने नो’क्सानीका विषयमा पनि पेटाले उजागर गरेको छ । दूधले मो’टोपना, चिनी रो’गदेखि क्यान्स’र जस्ता घा’तक रो’ग हुने पेटाको दा’बी छ ।
पेटाका अनुसार हावर्ड स्कुल अफ पब्लिक हेल्थको एउटा रिपोर्टको आधारले यस्तो देखाएको हो । पेटाको यो दा’बीपछि भने एउटा ठूलो ब’हस सुरु भएको छ ।
वियरलाई एउटा अ’ल्कोहल बेभेरेज मानिन्छ । यो बनाउन जुन सामानको प्रयोग गरिन्छ त्यसमा कयौं पोषक तत्व पाइन्छ । बियर बनाउन जौ, गहुँ, मक्का र चामलको प्रयोग गरिन्छ ।
प्रतिकृया दिनुहोस्