छिन छिनमा रिसाउने बानी छ ? सावधान ! गर्छ यी ८ असर


 

एजेन्सी । रिसको परिणाम दोस्रो व्यक्तिका लागि नराम्रो होओस् वा नहोओस्, तर रिसाउने व्यक्तिका लागि भने त्यसको नराम्रो असर पर्ने गर्दछ। क्रोधलाई सबैभन्दा ठूलो सत्रु बताइने गरिन्छ। क्रोधका कारण कयौँ पटक सम्बन्धमा दरार आउने गर्दछ।

त्यसैले क्रोधलाई सही समयमा नियन्त्रणमा राख्नुहोस्। रिसाउँदा हुन्छ यी असर

१) क्रोध आउँदा मस्तिष्कमा यस्तो रासायनिक तत्व बन्ने गर्दछ, जसले शरीर र मनमा नराम्रो प्रभाव पार्ने गर्दछ।

२) रिसका कारण आँखा रातो हुने र आँखामा जलन हुने गर्दछ।

३) ब्लड प्रेशर बढ्ने गर्दछ।

४) आक्रामक भावना उत्पन्न हुने गर्दछ।

५) सोच विचारको शक्ति कमजोर हुने गर्दछ।

६) तनाव बढ्ने गर्दछ।

७) लगातार रिसाउने बानीले पाचन तन्त्र कमजोर हुने गर्दछ, जुसका कारण एसिडिटी, कब्जियत, खाना मन नलाग्ने जस्ता समस्या हुने गर्दछ।

८) रिसाउने बानीले राम्रोसँग निद्रा लाग्दैन, जसका कारण स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्दछ।

प्रकाशित भएको : February 1st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु