
वीज ग्रन्थीको ख’राबीले गर्दा स्त्रीबीज(अण्ड)ननिस्कनु ।
– वीजवाहिनी नलीहरुमा केही अ’वरोध हुनु । यस्तो भएमा अपरेशनबाट ठीक हुनसक्छ ।
– गर्भाशयको मुख ज्यादै सानो हुनु ।
– गर्भाशय ज्यादै सानो हुनु अथवा दुई कोठामा बाँडिनु ।
– यो’निश्रा’व धेरै निस्कनु जसको अमिलोपनामा हटाएर शु’क्रकीट म’र्नु । यसको उपचार हुनसक्छ ।
– ज्यादै नै कुपोषण हुनु । धेरै दिनसम्म पौटिक खाना खाएमा गर्भधारण गर्ने शक्ति बढ्छ । कुपोषित आमाको बारम्बार गर्धप’तन भइरहन्छ ।
– र’गतको ज्यादै नै कमी भएर पनि गर्भ रहन नसक्ने हुन्छ । यस्ता महिलाले आइरन चक्की धेरै समयसम्म खाइरहनु पर्छ ।
– आयोडिनको कमी हुनु । यस्तो अवस्थामा आयोडिन भएको नुन धेरै समयसम्म खाइरहनु पर्छ । जुन माटोमा आयोडिन हुँदैन त्यहाँ उब्जेको, फलेको खानेकुरामा आयोडिनको कमी हुन्छ । त्यस्तो खाना खानेहरुले थप आयोडिन खानु पर्छ ।
– गो’नोरिया लागेपछि राम्रो उपचार नहुनु । रोग लाग्ने बित्तिकै राम्रो उपचार गर्ने अङ्गहरुमा टी.बी. जस्ता स’ङ्क्रामक रोग लाग्नु । यस्ता रो’ग लाग्ने बित्तिकै उपचार गराउनु पर्छ ।
– स्त्री रा’गरसको कमी हुनु । कृ’त्रिम रागरस दिई यसको उपचार गर्न सकिन्छ ।
प्रतिकृया दिनुहोस्