स्त’न आकर्षक बनाउन युवतीहरुले अपनाउने तरिकाहरु, जान्नुहोस्


 

पाेखरा ३० कात्तिक- शिशुको लागि अमृत मानिने स्त’न शारिरिक सम्पर्कको उत्तेजित अंगपनि हो । स्त’न शिशुका लागि दूध बनाउन मात्र होइन् । शारि-रिक सम्प-र्कका दृष्टिकोणले पनि महत्त्वपूर्ण अ’ङ्ग हो । किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले युवतीहरूमा स्त’नको विकास तीव्र गतिमा हुन थाल्छ ।

स्त’नको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । स्त’नको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ । स्त’नसँग आत्मसम्मानको कुरा पनि जोडिएको हुन्छ । यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने कुरा अनुसन्धानहरूले देखाएका छन् । व्यक्तिअनुरूप स्तनको स्वरूप एवं आकारमा धेरै विविधता पाइन्छ । स्तनमा भएका तन्तुका आधारमा यो कुनै ठूलो वा सानो हुन्छ ।

सामान्यतयाः स्त-नको आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुरा निम्न छन्ः

स्त’नका तन्तुको मात्रा, पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाइ वा तन्कन सक्ने गुण, रागरस हार्मोनहरूको प्रभाव । स्त’नको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । किशोरावस्थामा स्त’नको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र त्यति बेला यसका तन्तुहरू पनि निकै खाँदिएका हुनाले वयस्क उमेरका महिलाभन्दा कडा हुन्छ ।

उमेर बढ्दै गएपछि स्त’नको खँदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ । स्त’नको आकारमा वंशाणुगत प्रभाव एकातिर हुन्छ भने अर्कातिर पोषणको । यी दुवैको संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्वपूर्ण छ । आमा र दिदीहरूको स्त’नको आकार प्रकारसँग धेरै मिल्नु वंशाणुगत कारण हुनसक्छ ।

प्रकाशित भएको : February 1st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु