हाइस दु’र्घटना: झापाका कोइराला दम्पत्तिसहित चारको मृ’त्यु, ६ जना घा’ईते


 

सुनसरीको तित्रृबनामा (झुम्का देखि केहि दक्षिण) सवारी दु’र्घटना हुँदा ४ जनाको मृ’त्यु भएको छ भने ६ जना घा’ईते भएको छ ।

आज बिहान इटहरीबाट इनरुवा तर्फ जादै गरेको बा ५ ख ३१५७ नम्बरको हाएस गाडी र इनरुवाबाट इटहरी तर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठ’क्कर खाएको हो ।मृ’त्यु हुनेहरुमा हायसका चालक दिपक खडका,जिल्ला झापा भद्रपुर ८ घर भई हाल काठमाण्डौ २३ बस्ने (पति पत्नी) ७५ वर्षीय हेमराज दाहाल र ६५ वर्षीया डोलमाया कोइराला रहेका छन ।

‘चार जनाको अहिलेसम्म मृ’त्यु भएको छ,’ उनले टेलिफोन भने, ‘मृ’तक सबै हाइसमा सवार थिए।’ उनका मृ’त्यु हुनेमा एकजना चालक छन् भने बाँकी तीन जनाको नाम, थर खुलेको छैन।

एक जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्र’तिष्ठान धरानमा उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृ’त्यु भएको इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर विजय दाहालले जानकारी दिए । उनको पहिचान खुलेको छैन ।धरान इटहरीमा घा’इतेहरुको उपचार भइरहेको छ भने वीपीमा हुने २ जना घा’ईतेको अवस्था सि’किस्त रहेको छ ।

प्रकाशित भएको : February 2nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु