पर-स्त्रीसँग श्रीमानकाे प्रेमसम्बन्ध, श्रीमतीले दलिदिइन् युवतीको यौना ङ्गमा खुर्सानी !


 

आफ्ना श्रीमानसँग प्रेमसम्बन्ध कायम गरेको भन्दै एक महिलाले युवतीमाथि अनौँठो हम-ला गरेकी छन्।

यो खबर भारतको अहमदाबादको हो। आफ्ना श्रीमानसँग प्रेम गरेको भन्दै ती महिलाले थप २ महिलाको सहयोग लिएर २२ वर्षीया युवतीको यौ-नाङ्ग-मा खुर्सानीको पाउडर दलेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

खबर अनुसार ती युवती उजु-री लिएर प्रहरीकहाँ पुगेकी छन्।

ती युवतीले आफू अहमदाबादको नारानपुरा क्षेत्रमा रहेको एउटा कपडा पसलमा काम गर्ने गरेको र गिरीश गोस्वामी नामक व्यक्तिसँग प्रेम सम्बन्ध अगाडि बढेको बताएकी छन्। ती युवती र पुरुषबीच २ वर्षदेखि प्रेम सम्बन्ध रहेकोमा पुरुषले सम्बन्ध अन्त्य गरिदिए।

युवतीले बताए अनुसार गिरीश गोस्वामीले दुई महिना अघि उनलाई भेट्न बोलाएका थिए।

तर, यो खबर ती पुरुषकी पत्नीले समेत थाहा पाइन्। र, आफ्ना श्रीमानकी प्रेमिकामाथि रिस पोख्न साथीहरुसँग मिलेर अपह-रण समेत गरिन्।

एक सुनसान कोठामा लगेर आफ्ना सबै लुगा खोलेको र यौ-नाङ्ग-मा खुर्सानीको पाडर भरेको ती युवतीले प्रहरी समक्ष बताएकी छन्।

अहमदाबादका प्रहरी निरीक्षक जेए राठवाका अनुसार युवतीको उजु-रीमाथि छान-बिन भइरहेको छ। र, ती पुरुषकी श्रीमतिसहित ३ महिलालाई नियन्त्र-णमा लिइएको छ। -एजेन्सी

प्रकाशित भएको : February 2nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु