१५ सय रुपैयाँ माग्दा आमाले नदिएपछि मातापिता र भाइलाई मा’रेर पार्टीमा गए


 

१२ कक्षामा पढ्ने छात्रले १५ सय रुपैयाँ माग्दा आमाले नदिएपछि रिसमा छोराले आमाको घाँटी थि’चेर ह’त्या गरे । केही समयपछि पिता घर आए । पितालाई उनले गो’ली हा’नेर मा’रे । केही पनि उनका भाइ कोचिङ पढेर घर आए । उनले भाइलाई पनि मा’रे ।

यो घ’टना २४ जनवरीमा भएको थियो । घरमा मृ’त्युको ताण्डव मच्चा’एपछि ती छात्र ५ हजार रुपैयाँको सुट लगाएर भोलिपल्ट स्कुलको फेयरवेल पार्टीमा गए । पार्टीमा उनले फोटोशुट पनि गराए । घरमा ४ दिनसम्म ला’शहरु त्यत्तिकै रहे ।

यो ड’रला’ग्दो घ’टना भारतको मध्य प्रदेशको सागर जिल्लाको भएको आज तकले लेखेको छ । ३ जनाको ह’त्या भएको यो घट’नामा अन्ततः पुलिसले केस सुल्झाएको छ । ह’त्या गरेपछि ती किशोर ४ दिनसम्म त्यही घरमा ला’शहरुसँगै बसेका थिए । ४ दिनपछि ला’शबाट दु’र्गन्ध आउन थालेपछि उनी फ’रार भएका थिए ।

पुलिसले नाबालिग अभियुक्तलाई पक्रा’उ गरेको छ । ती नाबालिक ख’राब सं’गत, न’शाको दुर्व्य’सनी र म’हंगा कपडाको सौखिन भएको पुलिसले जानकारी दिएको छ । उनले आफ्नी आमा भारती पटेलसँग १५०० रुपैयाँ मागेका थिए ।

नदिएपछि चु’न्नीले घाँ’टी थि’चेर आमाको ह’त्या गरे । ह’त्या गरेपछि पिताको १२ बो’र राइफलले आमाको पि’ठ्युँमा गोली हाने । केही बेरमा पिता रामगोपाल पटेल घरमा आए । आ’रोपीले टिभीको चर्को आवाजको बीचमा गो’ली हा’नेर उनको पनि ह’त्या गरे ।

पिता भारतीइ सेनाका रिटायर्ड नायक थिए । केही बेरपछि कोचिङबाट घर फर्केका आफ्ना भाइ आदर्शलाई पूरै घ’टनाक्रम सुनाए । भाइ रुन लागेपछि उनले घाँ’टी थि’चेर भाइको पनि ह’त्या गरे ।

प्रकाशित भएको : February 2nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु