भारतले चामलको नाममा विष पठाउने गरेको गम्भीर खुलासा [भारतीय चामल नखान अनुरोध]


 

काभ्रेको कुशादेवीमा बाटो खन्ने क्रम अचानक भगवा देखे पछि भक्तजनहरुको भिड

नेपालभर पाइने भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चामल प्लाष्टिकको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको छ ।

नेपालभर पाइने भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चामल प्लाष्टिकको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाले त्यस ब्राण्डको चामल तत्कालका लागि बिक्री नगर्न व्यवसायीहरुलाई आदेश गरेको छ ।

गोरखा नगरपालिका–६ का कृष्ण श्रेष्ठले बिहान खाना बनाइसकेपछि खाना खान लाग्दा उक्त ब्राण्डको चामल प्लाष्टिकको भएको खुल्न आएको थियो ।

उनले भने, ‘खाना खान लाग्दा अस्वाभाविक रुपमा फर्रर परेको देखियो ।

युट्यूबमा केही भिडियो हेरेको थिएँ, प्लास्टिकको चामल हो कि भन्ने शंका लागेर डल्लो बनाइ भुईँमा बजार्दा माथिसम्म उफ्रियो ।’

जिल्ला प्रशासन कार्यालयको टोलीले पकाइएको भातसहित चामलको नमुना संकलन गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेल जानकारी दिनुभयो ।

प्रकाशित भएको : February 2nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु