अभिनेता ऋषि कपुर गम्भिर बिरामी, रणबीर र आलिया पुगे अस्पताल


 

काठमाठौं – बलिउडका चर्चित अभिनेता ऋषि कपुर बिरामी परेका छन् । आइतबार एक्कासी बिरामी परेका उनलाई दिल्लीस्थित एक अस्पतालमा भर्ना गरिएको भारतिय मिडियाले जनाएको छ ।

उनलाई इन्फेक्सन भएपछि तुरुन्तै अस्पताल भर्ना गरिएका जनाइएको छ । अहिले उनी रहेको अस्पतालमा पत्नी नितू सिंह, छोरा रणबीर कपुर र आलिया पुगेका छन् । उनी केहि समयअघि अमेरिकाबाट क्यान्सरको उपचार गरी फर्किएका थिए ।
र यो भिडियो पनि हेर्नुहोस्

मालालाई लिएर पुण्य गौतम एक्कासी टेकु पुगे ! के होला अब ?

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु