दैनिक दिसा लाग्दैन ? अब नआत्तिनुहोस् यस्ता छन् घरेलु उपाय ! शेयर गरि सबैलाई जानकारी गरौ !!


 

हाम्रो स्वस्थ्य हाम्रै हातमा रहेको छ । हाम्रो स्वास्थ्यमा देखिने समस्यालाई समयमनै पहिचान गरी सहि उपाय अपनाउन सकेका हामी निरोगी भई लामो समयसम्म जीवन बिताउन सक्छौं । पछिल्लो समयमा शरीरमा देखापर्ने स’मस्या मध्ये सबैभन्दा शरीरलाई देखापर्ने सम’स्या पेटसगँ सम्बन्धी सम’स्या हो ।

भनिन्छ, पेट सफा छ वा शरीरमा कुनै पनि किसिमको ख’राबीपना हुदैन् र अन्य रो’गले हामीले सताउँदैन् । पेटमा ख’राबीपना देखापरेमा सुरुको अवस्थामा नियमित रुपमा दिसा नलाग्ने, एकदमै कम दिसा पटकपटक लागिरहने, पेट फु’लेको वा ड’म्म भएको फिल हुने , खाना खाँदा पनि नखाँदा पनि पेटभारी हुने, काम प्रति जोश जागर नआउने, थ’काई लाग्ने जस्ता सम’स्या देखापर्दछ ।

यस्ता सम’स्यालाई आमले सामान्य सम’स्या भनेर वास्ता गदैनन्, यसरी वास्था नगर्नु भनेको रो’गलाई निम्तो दिनु भएकाले सम’स्याको समधान तर्फ अघि बढ्नुपर्दछ । पेटमा देखापर्ने सम’स्यालाई वास्था नगर्दा बि’रामी बेडमै थ’लापला पर्दछन् ।

पेटमा ख’राबीपना भएमा ग्या’स्ट्रिक, क’ब्जियत, अ’ल्सर लगायतका अन्य रो’गले समाउँछ ।

सबैको चाहना सुन्दर बनौं भन्ने हुन्छ । सुन्दर रहनको लागी पनि पेटको महत्वपूर्ण भूमिका हुन्छ । पेटमा फोहोर वा ख’राबीपना छ भने त्वचामा पनि र कपालमा स’मस्या सिर्जना जस्तै त्वचामा का’लो दा’ग ध’ब्बा, कपाल झ’रेर पातलो हुने, कपाल वा अनुहार रु’खो देखिने आदि ।

पेटलाई सदैव सफा राख्नको लागी जस्तो सुकै दिसालाई निकाल्न जरुरी छ । हामीेले उपचार विधि अपनाउदाँ सय प्रतिशत प्राकृतिक, लाभदायी विधि अपनाउनुपर्दछ ।
जसको कारणले गर्दा पुरै पेटलाई सफा बनाउन सकिनेछ । यस्ता छन्, पेट सफा गरी स्वस्थ रहने उपाय ।

बेलुका अपनाउने उपाय

दुईदुर्ई चम्चा ज्वानो र जीरालाई एक दुई मिनेट भुटेपछि धनिया लाई २ मिनेट भुटेर पिसेर पाउडर बनाई त्यसमा आधा चम्चा जति कालो नुन, बेसार, सुकेको पुदिनालाई हालेर मिक्स गरेपछि औषधी तयार हुन्छ ।

यसरी तयार पारेको औषधी रातीको खानापछि मनतातो पानीमा एक चम्चा हालेर सेलाएपछि सेवन गर्ने यसरी सेवन गर्नाले पेट पूर्ण रुपमा बिहान उठ्दा सफा हुन्छ ।

प्रकाशित भएको : February 4th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु