एम-सी-सीको ‘फुलफम’ नै थाहा नभएकाले भ्र-म फैलाए: मन्त्री ज्ञवाली


 

गुल्मी । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले एम-सी-सीको ‘फुलफम’ थाहा नभएकाहरुले ठूलो भ्र-म फैलाएको बताएका छन् ।

उनले एम-सी-सीका बिषयमा सूचना र ज्ञानको अभा-वका कारण जिम्मेवार नेताले समेत जनतामा गलत सन्देश पुराएको बताए ।

प्रेस संगठन गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले एम-सी-सी चुइगम जस्तै भएकाले जति चपाए पनी पछीसम्म रस आए जस्तै यसको महत्त्व दीर्घकालीन भएको बताए ।

आफुहरु अध्ययनकै क्रममा रहेकाले छिमेकी मित्र राष्ट्रबीचको सम्बन्ध नबिग्र-ने गरेर एमसीसी अगाडी बढ्ने ज्ञवालीले बताए ।

उनले ४९ देशमा यो लागू भएकाले इन्टरनेटको दुनियाँमा एमसीसी नौलो नभएकोले अध्ययन गर्न आग्रह गरे

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु