धनकुटाको यात्रुबाहक बस दुर्घटना


 

ताजा समाचार । २१ माघ, धनकुटा :

कोशी राजमार्गको सिधुवा–बसन्तपुर सडक खण्ड स्थित नुनथलामा यात्रुबाहक बस दुर्घटना भएको छ ।

तेह्रथुमबाट काठमाण्डौं जाँदै गरेको प्रदेश–३–०१००५ ख.९५३२ नम्बरको मितेरी बस दिउँसो करिव साँढे ३ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी केहि यात्रु घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाईएको छ ।

र यो भिडियो पनि हेर्नुहोस्

चिसोको कारण लाग्ने विभिन्न रोगबाट बच्न Dr Kalyan Subedi ले दिए यस्ता सुझाव । पूरा भिडियो हेरेर सम्पूर्ण जानकारी लिनुहोला ।

प्रकाशित भएको : February 4th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु