बिधुवा महिलाद्वारा पुरुषको क-रणी


 

एजेन्सी। महिला करणी भएका घटना सार्वजनिक भइरहन्छन् ।

तर पछिल्लो समय एक पुरुष करणीको घटना सार्वजनिक भएको छ। उत्तर भारतको हरियाणा स्थित पलवल जिल्लामा पुरुषसँग सम्बन्धित घटना सार्वजनिक भएको हो।

एक विधवा महिलाले नाबालिग किशोरलाई ज’बर’ज’स्ती यौ’न स’म्पर्क गराएपछि उनी गर्भवती बनेकि थिइन्। गर्भवती भएपछि उनले केटालाई विवाहको लागि दबाब दिन थालिन्। केटाले इन्कार गरेपछि विधवाले ती किशोर विरुद्ध करणीको उजुरी प्रहरीमा दिइन्। प्रहरीले किशोरलाई पक्राउ गर्दै ज र्बज स्ती करणीको मुद्धा चलाएपछि वास्तविकता बाहिर आएको हो।

प्रहरीका अनुसार आरोपी महिला २९ बर्षीया छिन्। उनले करिब १० बर्ष अघि विवाह गरेकि थिइन्। पतिको निधन भएपछि घर छाडेर उनी डेरा लिएर बस्न थालेकि थिइन्। त्यहि समयमा एक १४ बर्षे किशोरसँग भेट भयो। सम्बन्ध अगाडि बढ्दै गएपछि शारीरिक स म्बन्ध हुँदै गयो। मुद्धा अदालत समक्ष पुग्दा महिलाको गल्ती देखिएको हो।

प्रहरीले केटालाई रिहा गर्दै करणीको आरोपित महिलालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित भएको : February 4th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु