फेरि लाग्यो, धुर्मुस–सुन्तलीलाई यति ठुलो झ’ट्का ! रेणु–प्रचण्डलाई त’नाब ! अब के होला ? [भिडियाे सहित]


 

भरतपुर । चितवनकी नागरिक अ’भियन्ता एवम् अधिकारकर्मी तारा बरालले धुर्मुस–सुन्तली फाउण्डेशनलाई चन्दा नदिन अपील गरेकी छिन् । बरालले आफ्नो फेसबुकमार्फत चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका नाममा धुर्मुसले चन्दा आतंक मच्चाएको आरोप लगाएकी छिन् । अबैध रुपमा बन्दै गरेको रंगशालालाई आर्थिक सहयोग नगर्न उनले भनेकी छिन् । नागरिक अभियन्ता बरालले रंगशालालाई दिइएको कृषि क्याम्पसको जग्गा फिर्ता गराउन सर्वोच्च अदालतमा मु’द्धा हाल्ने तयारी भइरहेको बताएकी छिन् ।

उनले रेणु दाहाल र प्रचण्डको राजनीति बचाइदिन धुर्मुसले सस्तो लोकप्रियताका लागि रंगशाला बनाउन लागेको आ’रोप लगाएकी छिन् । प.दीनबन्ध पोखरेलले आफ्ना बुबा नारायणप्रसाद पोखरेलका हत्यारा माओवादीको उक्साहटमा रेणु–प्रचण्डलाई माफी दिन रंगशालाका नाममा लगाइएको महायज्ञमा बाचन गर्न आएको भन्दै बरालले आलोचना गरेकी छिन् । धुर्मुस अर्थात सीताराम कट्टेल प्रतिनिधि सभाको निर्वाचनमा तत्कालीन एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको चुनावी प्रचारमा हिँडेका व्यक्ति हुन् ।

आमाको प्रचारमा सुन्तली हिँडेकी थिइन् । धुर्मुस–सुन्तली राजनीतिक रुपमा नेकपा निकटका हुन् । उनीहरू बेलाबेला बालुवाटार र खुमलटार पुगेर आशीर्वाद लिन्छन् भन्ने आ’रोप छ । तारा बरालले फेसबुकमा दिएको मन्तव्यको सम्पादित अशंक

धुर्मुसले चितवनमा बन्दै गरेको रंगशालामा कसैले पनि पैसा नपठाउनु होला भनेर अनुरोध गर्नका लागि फेसबुकमा आएको छु । झट् सुन्दा मसँग हजुरहरूलाई रि’स उठ्छ होला । तर, मैले हजुरहरूलाई कारणसहित बताउँदै छु । त्यो रंगशालामा लगाएको पुराणमा र अरु कुनैपनि माध्यमबाट कुनैपनि संघ संस्थाहरूले त्यहाँ पैसा न’फसाउनु होला । कारण, त्यो जग्गामा मु’द्धा लाग्दै छ ।

रामपुर कृषि क्याम्पसको जग्गा भनेको पहिला देखिनै नेपालभरिको ९५ प्रतिशत कृषिमा निर्भर रहेको अर्थतन्त्रको मुटु हो । त्यहाँबाट नयाँ नयाँ बीउ, बालीहरू अनुसन्धान गरेर देशभरिका किसानलाई बीउ बालीमा सहयोग गर्नुपर्ने जमीनलाई आज त्यो जमीन एउटा प्रचण्डका सन्तानले जित्दैमा कृषिमा रंगशाला बन्न पाउँदैन । त्यो रेणु दाहालको बाउको निजी सम्पत्ति होइन । केपी ओलीको निजी सम्पत्ति होइन । त्यो सारा नेपालीको बराबर अधिकार लाग्ने विषयवस्तु र नेपाललाई अहिले उनीहरूले पूर्ण रुपले विदेशी कृषिमा आधारित बनाएर भारत, अमेरिकाको बीउ नेपालमा छ्यापछ्याप्ती ल्याइदिने ।

नेपालमा एउटा अन्नको बालो फल्न नदिने त्यो गर्दै गर्दा अहिले रामपुर कृषि क्याम्पसको एक्काइसौँ बिघा खेल मैदानका लागि दिएको छ । यो पूर्ण रुपमो गैह्र’कानूनी छ । हामी मुद्धामा जाँदै छौँ । मुद्धाको फाइल तयारी भइसकेको छ । धुर्मुसलाई पटक पटक के भनिएको छ भने – तपाईले राजनीति गर्न त खोज्नु भएको होला । त तपाईले समाज सेवा गर्दाखेरी सरकारको पैसा लगेर गाउँका जनतालाई बाँडिदिनेकी जनताको पैसा उठाएर सरकारी काम गरिदिने ? सरकार र नेताहरूलाई काम गरिदिने ? म तपाईलाई प्रश्न पनि गर्छु कि तपाईका कहिँ पनि तपाईका सस्तो लोकप्रियताको आँशु झार्नु पर्दैन । सरकार मरेको छ ?

प्रकाशित भएको : February 5th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु