हास्यकलाकार बल्छी ध्रुबेको आज जन्मदिन


 

काठमाडौं – चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ बल्छी ध्रुबेको आज जन्मदिन परेको छ ।

आज माघ २३ गते उनले आफ्नो जन्मदिन धुमधामले मनाउदैछन् । 

हाँस्य टेलिशृङ्खला ‘मेरी बास्सै’बाट चर्चा कमाएका बल्छी ध्रुबे चर्चित हास्यकलाकारमा गनिने गर्छन् ।

पछिल्लो समय ‘हल्का रमाइलो’ हाँस्य टेलिशृङ्खलामा रहेका उनलाई ‘बल्छी ध्रुबे नामले नै चिनिन्छ । 
Watch this video from Ktm Dainik

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु