पुजा गर्दा कहिलै यी गल्ती नगर्नुहोस् , धर्म हैन लाग्छ पाप


 

१) गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस्। यसलाई अप-राध मानिने गरिन्छ।

२) नीलो वा कालो रंगको कपडा पुजाका समयमा लगाउनु हुँदैन्।

३) श-वको स्पर्श गरेपछि स्नान नगरी पुजा गर्नु हुँदैन्।

४) संम्भो-ग गरीसकेपछि स्नान नगरी पुजा गर्नु हुँदैन्। यसलाई अप-राध मानिने गरिन्छ।

५) रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन्।

६) अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पुजा गर्नु अप-राध मानिने गरिन्छ।

७) घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा गभवानले स्वीकार गर्दैनन्।


८) केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिइ पुजा गर्दा फल प्राप्त हुँदैन्।

र यो भिडियो पनि हेर्नुहोस्

ओहो ! काभ्रेको कुशादेवीमा बाटो खन्ने क्रम्मा अचानक शिब लिङ देखा परे पछि दर्शन गर्नेको भिड

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु