विद्यालय जाँदै गरेको बालकलाई टिप्परले कि’च्दा घ’टनास्थलमै मृ’त्यु


 

दार्चुलामा टिपरको ठ’क्करबाट विद्यालय जाँदै गरेको एक बालकको ज्या’न गएको छ । बा १३ च २०४१ नम्बरको टिपरले कि’च्दा जिल्लाको शैल्यशिखर नगरपालिका –९ का ६ वर्षीय बालक महेश महरको ज्या’न गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती बालकलाई विद्यालय जाँदै गर्दा आज बिहान टिप्परले ठ’क्कर दिँदा उनको घ’टनास्थलमै मृ’त्यु भएको हो । ठ’क्कर दिने टिप्पर र चालकलाइ प्रहरीले नियन्त्रणमा लिइसकेको छ । गएराति नै यता काठमाडौंको कलङ्की स्थित अण्डररोडमा टिप्परकै ठक्करबाट २ जनाको ज्या’न गएको थियो ।.

र यो भिडियो पनि हेर्नुहोस्

बाबाले केटीलाई होटलमा लगे पछी…

प्रकाशित भएको : February 6th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु