अन्ताक्षरी खेल्दै रमाउँदै गरेका उनीहरुको खुसी यसरी एकैछिनमा भताभुँ*ग भयो (भिडियो सहित)


 

काठमाडौं । उनीहरु विदा मनाउन हिडेका थिए। एउटा कारमा पाँच जना बसेका थिए । बिदा मनाउन अष्ट्रेलिय स्थित स्नोई माउण्टेन हिडेका उनीहरुलाई के थाहा एक छिनमा सोच्नै नसकेको घ*टना हुनेछ । कारमा बसेका उनीहरु अन्ताक्षरी खेल्दै हिडेका थिए । कारमा रहेकी युवतीले भिडियो खिचेकी छन् । फेसवुक लाइभमा उनीहरु निकै म*स्ती मुडमा देखिन्छन् ।

आज बेस क्याम्प जाँदैछौ भोली हामी त्यहाँ वाट माउन्टेन जान्छौं उनीहरुले कारमा जानकारी दिएका छन् । तर केही बेरमै सो कार दुर्घ*टना हुँदा स्याङजाका २ जना विद्यार्थीको मृ८त्यु भएको छ। अन्य ३ जना घा*इते भएका छन् । कार दुर्घटना हुनुपूर्व उनीहरुले खिचेको भिडियो समेत सार्वजनिक भएको छ । तीन वटा कारमा १५ जनाको समुह विदा मनाउन हिडेका थिए ।

तीन मध्य एउटा कार दुर्घ*टनामा परेको हो । अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिकै शनिबार राति दुर्घ*टना भएको हो । दुर्घ*टनामा परी वालिङ नगरपालिका १० का समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको ज्या*न गएको हो। अस्ट्रेलिया को पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घ*टनामा परेको थियो।

उनीहरु त्यस तर्फ जाँदै गर्दा कार भित्र खिचिएको भिडियो सार्व जनिक भएको हो । कारमा पाँच जना छन् । जसमा उनीहरु निकै खुसी मुडमा देखिन्छन् । कारमा रहेकी युवतीले भिडियो लिएकी छन् भने अन्य साथीहरु पनि निकै खुसी देखिएका छन् । अन्य दुई वटा कारमा रहेका १० जना खाना खाएर क्यानबेरामै बसेका थिए। तर, ५ जना भने राति नै स्नोई माउण्टेनतिर रमाइलो गर्न हिँडेका थिए ।

क्यानबेराबाट करिब २ घण्टा लाग्ने सो स्थानमा चाँडै पुग्ने उद्देश्यका साथ उनीहरु राति नै हिँडेको घा*इते आश्विन कडेलले बताएका छन् । आफू निदाएकाले तत्कालै केही थाहा नपाएको उनको भनाई छ । दुर्घ ट८नामा सख्त घा*इते २ लाई हेलिकप्टर मार्फत लगेर उपचार भइरहेको र एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

उनीहरुको अवस्था ख*तरामुक्त रहेको छ। मृ८तक दुवैजना डेढ वर्षअघि अष्ट्रेलिया गएको पारिवारिक स्रोतले जनाएको छ । जेहेन्दार, मेहनती र तिक्ष्ण बौद्धिक क्षमताका दुई होनाहार युवा विद्यार्थीलाई अ*ल्पायु मै गुमा*उनु परेकोमा स्याङ्जा बासी शो*कमा डुबको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु