भोली हड्ताल ! सबैकाे जानकारीकाे लागि शेयर गराै


 

काठमाडौं, १४ साउन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पुनः बन्दको आह्वान गरेको छ ।

आफ्ना केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामा पक्राउको बिरोधमा उक्त पार्टीले भोलि तीन वटा अन्चल अन्तर्गतका जिल्लामा बन्दको आवह्वान गरेको हो ।

नेकपाले एक बिज्ञप्ति जारी गर्दै यहीँ साउन १५ गते अर्थात भोली बाग्मती, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आवह्वान गरेको जनाएको छ ।

बिज्ञप्ति हेर्नुहोस्-

भगवानको पुजा गर्दा यि कुरा ध्यान दिनुहोस, नत्र अपूर्ण होला

१, पूजाआजा गर्दा झुक्केरपनि निलो वा कालो रंगको कपडा लगाउनु हुँदैन। यसो गर्दा पूजानै अपूर्ण हुने र भगवानको कृपा प्राप्त नहुने मान्यता रहेको छ।

२, गलत तरिकाबाट कमाएको पैसा भगवानलाई भेटि स्वरुप चढाउने गर्दा प्रतिफल नराम्रो हुने भएकाले यो कार्यबाट बच्न आवश्यक रहन्छ।

३, हरेक दिन भगवान शिवको पूजा गर्नु अघि पूर्ण शरिर नुहाउन आवश्यक हुन्छ अन्यथा पूजा अपूर्ण हुने र ठूलो पाप भोग्नु पर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ।
४, शारिरिक सम्बन्ध राखे पश्चात पूर्ण शरिर ननुहाई पूजाआजा गर्नु ठूलो अपराध हुने कुरा शास्त्रले भनेको छ र यसो गर्दा ठूलो पाप व्यहोर्नु पर्नेहुन्छ।

५, यदि तपाई कुनै रिसमा हुनुहुन्छ भने यस्तो बेलामा भगवानको पूजा गर्नु गलत हुन्छ। यस्तो बेलामा पूजा गर्दा प्रतिफल नराम्रो हुने र
जीवनमा हरेक समस्याको समना गर्नुपर्ने मान्यता रहेको छ।

६, कुनैपनि समयमा भगवानको पूजा वा आरती गर्दा अँध्यारो राख्नु हुँदैन। शास्त्रका अनुसार यसो गर्नु कुनै अपराध भन्दा कम मानिदैन। सर्वाप्रथान पूजा गर्ने स्थानमा बत्ति बलि उल्यालो बनाउन आवश्यक हुन्छ।

७, यदि तपाईले केही चिज खाएर र मुख समेत नधोई गर्नुभएको पूजा अस्विकार हुने हुँदा यी कुराहरुमा विशेष ध्यान दिन आवश्यक हुन्छ। किन कि यसो गरेर पुजा गरे बिटुलो हुने धार्मिक मान्यता चली आएको छ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु