श्रीमतीसंगै श्रीमान् झु*ण्डिएको अवस्थामा मृ*त फेला


 

काठमाडौं, १४ साउन । सोमवार राति भक्तपुरको बोडेस्थित एक दम्पती आफ्नै कोठामा मृ८त फेला परेका छन् । राति घ८टेको घ८टना आज बिहान मात्र छिमेकीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

श्रीमान श्रीमती झु८ण्डिएको अवस्थामा मृ८त फेला परेका हुन् । मिलन नाम गरेका ती मृ८तककि १८ वर्षकी कान्छी श्रीमती रहेको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ । पेसाले पानीको ट्यांकर चलाउने ड्राइभर रहेका १९ बर्षिया मिलनको जेठी श्रीमती पनि छन् । उनको जेठी जेठी श्रीमतीबाट एउटा बच्चा पनि रहेको खुलेको छ ।

छरछिमेकलाई मिलनको पहिलो श्रीमती रहेको आज मात्र उनि घ८टनास्थलमा आएपछि थाहा भएको बताए । मिलनको स्थाई घर सिन्धुपाल्चोक रहेको र उनकी मृ८तक श्रीमतीको घरचाहिँ रामेछाप रहेको र उनीहरु करिब १७ दिनदेखि कोठा भाडामा लिएर बसेको पनि खुलेको छ ।

उनीहरु कोठा भाडामा लिएर बसेको घरधनीका अनुसार सो घ८टनाको बारेमा बिहान ६.३० बजेतिर थाहा हुन आएको बताएका छन् । उनि पनि सिन्धुपाल्चोकबाट राति अबेर घर फर्केको तर राति उक्त घ८टनाबारे आफू अनविज्ञ रहेको जानकारी दिएका छन् ।

करिब ६.१५ तिर आफू ब्युझिएपछि उनकै घरमा कोठामा बस्ने एकजना बहिनीले मान्छे ‘झु८ण्डियो, झु८ण्डियो’ भनेर हल्ला खल्ला गरेपछि मात्र उनले थाहा पाएको बताए । त्यति बेलासम्म उनै कोठा बस्ने बहिनीले खबर गरेपछि टोलका मान्छेहरु जम्मा भईसकेका रहेछन् ।

त्यसपछि घरधनीले प्रहरी प्रशासनलाई खबर गरेपछि प्रहरी घ८टनास्थलमा पुगेका थिए । प्रहरी त्यहाँ पुगेर ढोका खोलेर हेर्दा दुई जना झ्यालको ग्रिलमा झु८न्डिएको अवस्थामा फेला परेका थिए । छिमेकीका अनुसार मिलानकी जेठी श्रीमतीले अस्तिमात्र प्रहरीमा उनिबिरुद्ध मुद्दा दायर गरेको र हिजो बेलुका मात्र उनीहरुबीच मिलापत्र भएको बताएका छन् ।

चौकीबाट छुटेपछि दुबै मिलन र उनकी कान्छी श्रीमती कोठामा आएर छिमेकिले सोध्दा आफूहरुले खाना खाएर आएको र अब सुत्न लागेको भनि बताएका थिए ।

हेर्नुहोस भिडियो

र यो पनि पढ्नुहोस् :श्रीमान् बिरामी हुदा देखिनै तपाई म*र्नु भयो भने म बाँच्न सक्दिन भन्थिन्, श्रीमान बितेको तेस्रो दिनमा श्रीमतीको पनि नि ध न

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु