जीवनकालमा कतै नराम्रा घटना हुदै छन भने पहिले नै यस्ता संकेत देखा पर्ने छन


 

एजेन्सी : कतिपय नराम्रो घटना घट्नु भन्दा पहिला कुनै कुराले संकेत गर्दछ । जुन हामीले कहिले पनि सोचेका हुदैनउ । धर्म र अध्यात्मका अनुसार जीवनमा केहि नराम्रो घटना घटनु भन्दा पहिला संकेत गर्ने र त्यतीबेला बेवास्था गर्ने भएकाले गर्दा घट्ना घटिसकेपछि पछुताउनु पर्ने स्थितलाई शास्त्रले बताएका छन् ।

नराम्रो घट्ना घट्नु भन्दा पहिला कस्तो कस्तो संकेतहरु आउने गर्दछ भन्ने कुरा आज बताउन गईरहेका छौं । काँचको सामान फुट्नु भनेको कुनै पनि ब्यक्तिको जीवनमा आर्थिक समस्या देखा पर्नु हो । यस्तै घडिको सुई अचानक बन्द हुदा , जीवनमा नराम्रो समय सुरुवात हुन लागेको कराको इशारा गर्दछ।

जुन बेला मानिस निकै चनाखो हुनु पर्दछ । कहिले काहि दुध उमालिराखेको खण्डमा यतिकै पोखिने गर्दछ । जसले जीवनमा बर्वादिको संकेत गर्ने काम गर्दछ ।

‘सोम खेती बुध घर’ भन्ने धार्मिक कथन झै बुधबारको दिनमा यस्ता कार्य गर्दा अप्रत्यासिक फाईदा

भनिन्छ सोम खेती बुध घर । यसको अर्थ हो कुनै खेती गर्दै हुनुहुन्छ भने सुरुवात सोमबार गर्नुस् ।

तर तपाईं नयाँ घरमा प्रवेश गर्दै हुनुहुन्छ या नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने बुधबार अति उत्तम दिन हो । ‘बुध‘ ग्रहको लागि समर्पित हुने बार नै बुधबार हो । बुधबारको दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पुजा गरिन्छ । धर्मशास्त्र अनुसार, विथाल देवको पुजा गर्दा तुलसीको पातले गर्नु पर्दछ ।

कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु