पत्नीको थियो परपुरु षसँग अ वैध सम्ब न्ध, पतिले थाहा पाएपछि… ख

 

एक व्यक्तिले आफ्नी पत्नीको चरि त्रमाथि शं का लागेपछि यस्तो कदम उठाएका छन्, जसको क ल्पना समेत गर्न सकिदैन्। आफ्नी पत्नीले पर–पुरुषसँग अवै ध सम्ब न्ध राख्ने गरेको आ शंका भएपछि पतिले पत्नीको गोप्य अं ग ग मले टाँसि दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यो घटना केन्याको हो। जहाँ एक पतिले पत्नीमाथि त्यस्तो हर्कत गरेका हुन्। आरोपीका अनुसार पत्नीको अन्य ४ पुरुषसँग अफेयर थियो। त्यसैले आफूले यस्तो कदम उठाएको आरो पीले बताएका छन्।

ती व्यक्तिको पहिचान ३६ वर्षीय डेनिस मुमोका रुपमा भएको छ। डेलिमेलका अनुसार आरोपी लाई घ रेलु हिं सा, आक्र मण र प्रज नन अं गमाथि नोक्सान पुर्यार्एको आरो पमा पक्रा उ गरिएको छ।

आरो पीले प्रहरीसामु प त्नीमाथि थुप्रै आ रोप लगाएका छन्। उनले आफ्नी पत्नीको फोनमा कयौँ पुरुषका एसएमएस र आप त्तिजनक तस्वीर पनि देखेको बताएका छन्। उनले आफ्नो वैवाहिक सम्ब न्धलाई बचाउन उक्त कदम उठाएको स्वीकारेका छन्।

प्रकाशित भएको : February 18th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु