मा प से मा सफलता प्राप्त गरे ला*प से परीक्षण गर्दै प्रहरी


 

गलकोट । मा*दक प*दार्थ से*वन (मा*पसे) गरेर सवारीसाधन चलाउनेलाई कारवाही पश्चात सफलता प्राप्त गरेको नेपाल प्रहरीलाई फेरि ला*गु प*दार्थ से*वन (ला*पसे)को चु*नौती थपिएको छ ।

मा*दक प*दार्थ से*वन (मा*पसे) गरेर सवारीसाधन चलाउनेलाई प्रहरीले कारवाही गरेपछि सवारी चलाउने सङ्ख्यामा ह्वात्तै कमी आए पनि पछिल्लो समय ला*गु प*दार्थ से*वन (ला*पसे) गरेर सवारीसाधन चलाउने बढ्न थालेपछि बागलुङ जिल्लामै पहिलोपटक ला*गु प*दार्थ से*वन (ला*पसे) परीक्षण गरिने भएको हो ।

सवारी चालकहरुले शरीरलाई लठ्ठ बनाउनका लागि मा*दक प*दार्थ से*वन (मा*पसे)को ठाउँमा ला*गु प*दार्थ से*वन (ला*पसे) गर्न थालेको जनगुनासो बढ्न थालपछि जिल्ला प्रहरी कार्यालय बागलुङले ला*गु प*दार्थ से*वन (ला*पसे) जाँच गर्ने किट भित्र्याएको छ ।

जिल्लामा ला*प*से जाँच गर्ने किट भित्रिएसँगै सवारी चालकहरु मात्र होइन, अभिभावकले आफ्ना छोराछोरीले ला*गु प*दार्थ से*वन (ला*प से) गरे/नगरेको घरमै जाँच्न सक्ने भएका छन् ।

ला*गु प*दार्थ से*वन (ला*पसे) एक ज*टिल सामाजिक कु री ति का रुपमा रहेको हुँदा यसलाई निर्मूल पार्नका लागि ला*प से परीक्षण गर्ने किट भित्र्याएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताउनुभयो ।

ला*गु प*दार्थ से*वन (ला*पसे) गरे/नगरेको भनेर तत्काल प्रमाण जुटाउन नसक्दा प्रहरीलाई समस्या थियो”, भट्टले भन्नुभयो, “शङ्का लागेको व्यक्तिको किटको सहायताबाट दुई मिटेनमै नतिजा निकाल्न सकिन्छ ।” ला*गु प*दार्थ से*वन (ला*पसे) जाँच गर्न शुरु गरेपछि सवारी दु*र्घटनामा मात्र कमी नभई घरमा अभिभावकलाई ढाँटेर, छल गरेर दुव्र्य स न मा फस्नेहरुको सङ्ख्यामा पनि कमी आउने भट्टको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले पहिलो चरणमा २० वटा किट ल्याएर लापसे परीक्षण गर्न थालेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बजेट अभावका कारण पर्याप्त रूपमा किट खरीद गर्न नसकिएको भन्दै प्रहरी प्रमुख भट्टले स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।

“एउटा कि*टले ला*गुऔ8षधका छ वटा प्रकार परीक्षण गर्न सकिन्छ”, उहाँले भन्नुभयो “‘ला*गु प*दार्थ से*वन (ला*पसे)वि*रुद्ध बागलुङ प्रहरी ए*क्सनमा उत्रिन्छ ।” ला*गु प*दार्थ से*वन (ला*पसे) प्रयोगकर्ताले गाँ*जा, हि*रोइन, इ*नजेक्सन, ट्या*ब्लेट जे प्रयोग गरेको भए पनि तत्कालै कि*टको सहायताबाट पत्ता लगाउन सकिने भएकाले समाज सुधारका लागि निकै ठूलो उपलब्धि हासिल गर्न सकिने भट्टको भनाइ छ ।

बागलुङ जिल्लामा ला*गु पदार्थ नियन्त्रणको लागि प्रहरीले विभिन्न उपाय अपनाएको भए पनि ला*प*से किटबाट जाँच गरेर प्रयोगकर्ता छुट्याउने प्रविधिको भने पहिलोपटक प्रयोग गर्न थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रकाशित भएको : July 31st, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु