प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले गरे सनसनीपूर्ण खुलासा : छबि-शिल्पालाई समात्ने यस्तो तयारी हुदै (भिडियो सहित)


 

काठमाडौ । शिल्पा र छबि काण्ड जो अहिले केही समयदेखि नेपाली सिने क्षेत्रमा हलचल मच्चाएको काण्ड हो । जस्ले हरेक हप्ता ट्रेन्डिङ खाएकै त छ र हरेक चिया पसलमा यस्को चियो चर्चा चलेकै छ अझै । यस्मा झन ट्विस्ट त त्यति बेला थपियो जब छबिको जेठी श्रीमती हेमाले उनी र शिल्पाबिरुद बहुबिबाहको मुदा हालिन ।

शिल्पा भन्दा अगाडी पनि दुई जनासंग विवाह गरिसकेका छबीलाई जेठी श्रीमतीले यति बेला बहुबिबाहको मुद्दा लगाउनु चाही निक्कै रोचक रहेको छ । तर गत भदौबाट जारी भएको नया कानुनले गर्दा हेमाले त्यसो गरेको हुनसक्ने अनुमान गरिएको छ । जेठी श्रीमती हेमाले बहुबिबाहको मु*द्दा लगाएपछि अब छबीलाई मात्र हैन शिल्पालाई पनि ठुलो तनाव सिर्जना भएको छ ।

शिल्प – छबी काण्ड र नेपालमा शान्ति सुरक्षाको अबस्था त्यसैगरी पछिल्लो घटनाहरुको बारेमा केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलसंग गरिएको कुराकानी हेर्नुहोसः

यो पनि हेर्नुहोस्ः ‘भारतीय महिलालाई पनि प्रेममा दोस्रोपटक मौका मिल्नुपर्छ’ : मलाइका… अर्जुन कपुरसंग प्रेममा रहेकी बलिउड अभिनेत्री मलाइका अरोराले प्रेममा सबैलाई दोस्रोपटक मौका मिल्नुपर्ने बताएकी छिन् । उनले भारतीय महिलालाई दोस्रोपटक प्रेम सम्बन्धमा पर्नु निकै कठिन रहने उल्लेख गर्दै यसलाई सहज रुपमा लिन र स्वीकार्न सबैलाई आग्रह गरेकी हुन् ।

उनले भारतमा विभिन्न किसिमको अवरोध रहेको र महिलालाई दोस्रोपटकको प्रेमबाट रोक्ने गरेको बताएकी छिन् । ४५ वर्षीय मलाइकाले सलमान खानका भाइ अरबाज खानसँग विवाह गरेकी थिइन् । मलाइका र अरबाजको १६ वर्षीय छोरा अरहान पनि छन् । यद्यपी उनीहरुले सम्बन्ध विच्छेद गरिसकेका छन् ।

प्रकाशित भएको : July 31st, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु