राजमार्गमा राखिएको ब*म*लाई बसले ठ*क्क*र दिँदा २८ जनाकाे ज्या*न ग*यो …


 

हेरात । अफगानिस्तानको पश्चिमी भेगमा राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको श*क्ति*शा*ली ब*म लाई एउटा यात्रुबाहक बसले ठ*क्क*र दिँदा बसमा यात्रारत कम्तीमा २८ जनाको ज्या* न गएको  छ ।

बुधबार बिहान करिब ६ बजे भएको उक्त दु र्घ ट ना मा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र बालबालिका रहेको स्थानीय प्रहरीले जनाएको छ । ब*म अफगानिस्तानको वि*द्रो*ही समूह ता लि बा नले राखेको अनुमान गरिएको छ ।

राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्व*न्द्व*को चपेटामा परेर सर्वसाधारण बढी मा*रि*एको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

फराह प्रान्तका प्रवक्ता मुहिबुल्लाह मुहिबले कन्दाहार–हेराज राष्ट्रिय राजमार्गमा गुडिरहेको बस दु*र्घ*ट*नामा परेको जानकारी दिए । उनले सडक किनारामा ता*लि*बा*न समूहले राखेको ब*म मा यात्रुबाहक बसले ठ*क्क*र दिएको बताए । उक्त घ ट ना मा अरु १० जना सख्त घा इ ते भएका छन् ।

फराहका गभर्नरका प्रवक्ता फारुक बाराकजाईले ब*म निकै शक्तिशाली भएकाले मृ*त्यु हुनेको संख्या अझ बढ्न सक्ने बताए । ता लि बान समूहले भने उक्त घ ट ना का बारेमा केही प्रतिक्रिया दिएको छैन ।

राष्ट्रसंघले मंगलबार मात्र सार्वजनिक गरेको पछिल्लो विवरणमा सन् २०१९ का छ महिनाको अवधिमा समग्रमा व्यक्ति ह*त्या*को संख्यामा २७ प्रतिशतले कमी आएको भए पनि सर्वसाधारणको मृ8त्यु बढी भएको उल्लेख छ । चालू वर्ष २०१९ का छ महिनामा एक हजार ३६६ जना सर्वसाधारणको मृ*त्यु भएको छ भने दुई हजार ४४६ जना घा इ ते भएका छन् ।

समग्र सर्वसाधारणको मृ*त्यु मध्ये पनि एक तिहाई बालबालिकाको रहेको छ । राष्ट्रसंघका अनुसार ता*लि*बा*नका कारण भन्दा पनि सरकारी फौ*ज र अमेरिकी ने*तृ*त्वको फौ*जको कारबाहीमा बढी नागरिकको ज्या**न गएको छ ।

राष्ट्रसंघले हिं*सा रोक्न भइरहेका प्रयास निकै अपर्याप्त रहेको ठहर गरेको छ ।

आगामी सेप्टेम्बर २८ मा राष्ट्रपतिको निर्वाचन हुने घोषणा गरिएका कारण पनि देशभर हिं*सा अझ बढ्ने अनुमान गर्न थालिएको छ । चुनावमा अफगानिस्तानका प्रमुख वि*द्रो*ही शक्तिहरु ता*लि*बा*न समूह र इ*स्ला*मि*क स्टे*टको पूर्ण विमती रहेको छ ।

औपचारिक चुनावी अभियान प्रारम्भ हुनुअघि आइतबार काबुलमा भएको एक आ*क्र*म*णमा कम्तीमा २० जनाको मृ*त्यु हुनुका साथै ५० जनाभन्दा बढी घा*इ*ते भएका थिए । तालिबान समूहका आ*त्म*घाती आ*क्र*म*णकारीले राष्ट्रपतिका सम्भावित उम्मेदवार अमरुल्लाह सालेहको काबुल कार्यालयमा आ*क्र*म*ण गरेका थिए ।

राष्ट्रपतिको चुनाव हुनुअघि नै ता*लि*बा*न समूहसँग शान्ति सम्झौता गर्ने तयारी अमेरिकाको छ, तर कतारमा महिनौंदेखि जारी अमेरिका र ता*लि*बा*नबीचको वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन ।

प्रकाशित भएको : July 31st, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु