उमेरले ४३ काटे पनि सुन्दरताले भरिपूर्ण बलिउडकी ह*ट नायिका शिल्पा सेट्टी (फोटोफिचर)


 

बलिउडकी अति सुन्दरी अनि चर्चित अभिनेत्री हुन् शिल्पा सेट्टी । उनी उमेरले ४३ कटे पनि उनको सुन्दारता भने १६ बर्ष किशोरी जस्तो देखिन्छिन । उनको सुन्दरता र अभिनयलाई दर्शकले अत्याधिक रुचाएका छन् भने उनको सुन्दरता विस्वभरका युवाहरुमाज हंगामा मच्याकी रहेकी छिन् ।

उनी केही वर्ष यता चलचित्र क्षेत्र भन्दा टाडा रहेकी छिन् उनको सुन्दरता र अभिनयलाई दर्शकले अत्याधिक रुचाएका छन् भने उनको सुन्दरता भारतीय युवाहरुमाज हंगामा मच्याकी छिन् ।

उनले चलचित्र ‘बाज़ीगर (१९९३) बाट भारतीय चलचित्र क्षेत्रमा पाईला टेकेकी थिइन् । उनले बलिउड, हलिउड र तामिल , तेलुगु र कर्नाटक गरि लगभग ४० बन्दा बढीमा अभिनय गरिसकेकी छिन् ।

बलिउड चलचित्र ‘मैं खिलाड़ी तू अनाड़ी’ , ‘आग’ , ‘गैम्बलर’, ‘शादी करके फँस गया यार’ , ‘अहाना’ , ‘ओम शांति ओम’ , ‘अपने’ , ‘दोस्ताना’ लगायत चलचित्र खेलेकी छिन् भने उनले एक हलिउड चलचित्र ‘द डिजायर’मा पनि अभिनय गरेकी छिन् । तामिल ‘मिस्टर रोमियो’ , ‘खुशी’ र तेलुगू ‘वीदेवडंडी बाबु’ , ‘आज़ाद ‘ ,’भालेवादिवी बसु’ आदि चलचित्र सुपरहिट भैसकेका छन् ।

शिल्पा १२ वर्षपछि फिल्ममा

मुम्बई : भारतीय अभिनेत्री शिल्पा सेट्टी सिनेमाको पर्दाबाट हराएको १२ वर्षपछि पुनः फिल्ममा कमब्याक भएकी छन्। अभिनेता तथा गायक दिलजित दोसाँझ र यामी गौतम स्टारर फिल्ममा शिल्पाले महत्वपूर्ण भूमिका निर्वाह गर्न लागेकी हुन्। शिल्पा फिल्ममा लेखिकाको भूमिकामा हुनेछिन्। प्रेम कथानक उक्त फिल्ममा शिल्पाले कथालाई आफ्नो तर्फबाट प्रस्तुत गर्ने छिन्।

यही फिल्मको माध्यमबाट अजिज मिर्जाका छोरा हारुन मिर्जा फिल्म निर्देशनमा डेब्यु गर्दै छन्। यति बेला शिल्पा लन्डनमा छुट्टी मनाइरहेकी छन्। उनी भारत आउनेबित्तिकै फिल्मको सुटिङ अगस्टबाट सुरु गर्ने बताइएको छ। शिल्पा लामो समयदेखि रियालिटी सोमा निर्णायकका रूपमा देखिँदै आएकी छन्। उनी फिटनेस एप्स र आइकन कुकरी सोमा पनि व्यस्त थिइन्।  

शिल्पा सेट्टी भन्छिन्ः योग मेरो फिटनेसको राज

बलिउडकी चर्चित नायिका शिल्पा सेट्टीले चलचित्रमार्फत् आफूलाई योग प्रचार गर्न मन लागेको बताएकी छिन्।

शिल्पा पछिल्लो १८ वर्षदेखि योग गरिरहेकी छिन्। उनी योग प्रचारका लागि खटिरहेकी छिन्।

उनले निरन्तर फिटनेस भिडियो बनाएर, एप बनाएर, किताब र लाइभ इभेन्ट्सको सहयोगमा योगको महत्वबारे बताउँदै आएकी छिन्।

उनले भनिन्,‘योग विश्वभर प्रचलित भइसकेको छ। त्यसैले योग सम्बन्धी चलचित्र बनाउनुपर्छ। मलाई यसमा काम गर्न मन छ।’

उनी योगलाई धर्मसँग जोड्न नुहने बताउँछिन्। उनी योज्ञ विज्ञान भएको बताउँछिन्।

शिल्पाले कैयौंपटक योग गुरु बाबा रामदेवसँग एकै कार्यक्रममा मानिसहरुलाई योग शिक्षा दिएकी छिन्।

हाल ४४ वर्षीय शिल्पा भारतमा फिटनेस आइकन मानिन्छिन्। उनी योग नै आफ्नो फिटनेसको राज भएको बताउँछिन्। एजेन्सी

 

अन्तिम पटक अपडेट गरिएको : February 21st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु