मृ*त्युको मुखमा परेर पनि यसरी बाँचीन सुन्दरी नायिका ऐश्वर्या


 

काठमाडौं । फिल्ममा देखाइने विभिन्न दृश्यहरु हेर्दा मानिसलाई निकै रमाइलो लाग्छ । तर, उक्त सिनका लागि अभिनय गर्नु निकै क*ठिन काम हो ।

कलाकारले यसका लागी ज्या*नकै बाजी राखेर पनि काम गर्नुपर्ने अबस्था आउन सक्छ ।अभिनय गर्ने क्रममा धेरै कलाकारहरु घाइ*ते पनि हुने गरेका छन् । कहिलेकाँही ज्यानलाई नै जोखिम पर्ने किसिमको घटना पनि हुने गरेको छ ।

यस्तै शिकार बनेकी थिइन ् बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चन पनि । सन् २००४ मा आएको फिल्म खाकी फिल्ममा शुटिङको क्रममा ऐश्वर्या दुर्घट*नामा परेकी थिइन् । त्यतिबेला उनी अनियन्त्रित जीपसँग ठोक्किएर झाडीमा खसेपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । ऐश्वर्या पछिल्लो समय फिल्ममा त्यति देखा परेकी छैनन् ।

सलमानको माया पाउन यस्तो सम्म गरिन ऐश्वर्या !

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान र अभिनेत्री ऐश्वर्या रायको प्रेमसम्बन्धको बारेमा थाहा नपाउने सायदै कोहि होला । त्यहि प्रेमसम्बन्धमा जेपनि गर्न पछि नहट्ने यी दुई अव एक अर्कालाई देख्न पनि चाहादैनन् ।

बलिउडमा सुन्ने गरिन्छ कि सलमानले रायको प्यारको लागि जेपनि गर्न पछि हटेनन् । तर कमैलाई मात्र थाहा छ कि सलमानको माया पाउनको लागि ऐश्वर्याले के मात्र गरिनन् ।

खासमा ऐश्वर्या र सलमानको प्रेमसम्बन्ध १९९७ मा शुरु भएको थियो । त्यस समयमा सलमान बलिउडका सुपरस्टार बनिसकेको थिए । भने ऐश्वर्या बलिउडमा आफ्नो स्थान बनाउन संघर्षरत थिइन् । साथै सलमानको पाकिस्तानकी सोमी अलीसँग प्रेमसम्बन्ध थियो ।

खबरको अनुसार विश्व सुन्दरीको ताज परिरिएपछि ऐश्वर्या सलमानलाई मन परेको र उनको लागि सोमीसँग ब्रेकअफ गरेका थिए । सलमानले ऐश्वर्यालाई फिल्ममा ल्याउन निकै मद्दत गरेका थिए ।

संजय लीला भंसालीले सलमान खानको प्रस्तावमा फिल्म ‘हम दिल दे चुके सनम’ मा ऐश्वर्यालाई डेब्यू गराएका थिए । कॉस्ट किया था। ‘हम दिल दे चुके सनम’ को शूटिंगको क्रममा ऐश्वर्या राय र सलमान खानबीच प्रेम झ्याङिगएको थियो । ऐश्वर्या सलमानलाई भेट्न उनको घरसमेत जान थालिन् ।

भारतीय सञ्चार माध्यमका अनुसार ऐश्वर्याको माता पिता यी दुईको सम्बन्धमा खुशी थिएनन् । किताव को अनुसार ऐश्वर्या जब परिवारले सलमानसँग सम्बन्ध टुटाउन दबाब दियो तब आफ्नो परिवारको घर छोडेर हिडेकी थिइन् । यानकी सलमानको प्रेमको लागि आफ्नो घरपरिवारको छोडिदिइन् ।

प्रकाशित भएको : August 1st, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु