नख्खु कारा*गारमा कै*दीबीच झ*डप, एक जनाको मृ*त्यु


 

काठमाडौं, १७ साउन । ललितपुरको नख्खु का*रागार*मा दुई जना कै*दीबन्दीबीच कु८टाकु८ट हुँदा एक जनाको मृ८त्यु भएको छ । केही बेर अघि संगै जुम्रा हेरेर बसेका कैदीबीच अचानक झ८डप भएको थियो । झ८डपको कारण खुल्न सकेको छैन । मृ८त्यु हुनेमा पूर्णबहादुर राजी छन् । उनी क८र्तव्य ज्यान८ मु८द्दामा का*रागारमा थिए ।

कारा*गार प्रशासनका अनुसार राजीलाई केहीवेरअघि क८र्तव्य ज्या८न मु८द्दाका पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लकले प्र*हार गरेका थिए । घट*नालगत्तै, राजीलाई वीर हस्पिटल भर्ना गरिएको थियो भने महतोलाई ललितपुर प्रहरी परिसर, जावलाखेलले निय८न्त्रणमा लिएको छ ।

वि८वादको कारणबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरीका डीएसपी नारायण चिमरियाले बताए । दुवै जना कोठाबाहिर घाम तापेर बसेका थिए । एक्कासी कु८टा८कुट भएपछि अन्य कैदीबन्दीले छुट्टाएका थिए । यतिबेला घट८नास्थलमा ललितपुर प्रहरीको टोली पुगेको छ । आक्र८मणकारीलाई निय८न्त्रणमा लिइएको बताइएको छ ।

प्रकाशित भएको : August 2nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु