
लण्डन : गत साता क्याम्ब्रिज विश्वविद्यालयकी १९ वर्षीया एक विद्यार्थीको मृ*त्यु भयो । उडेकको केही मिनेटमै उनको मृ*त्यु र*हस्यमय भनिए पनि ड*रलाग्दो यथार्थ बल्ल बाहिर आएको छ ।
अलाना कट्ल्याण्डन नाम गरेकी १९ वर्षीया किशोरी परिवारलाई भे*ट्न भन्दै मदगस्कर उडेकी थिइन् । यात्रामा उनी साथीसँग रहेको बताइएको छ । जहाज ३ हजार ७ सय फिट माथि आकाशमा पुगेपछि उनी आफूछेउकै झ्याल खोलेर हा*म फा*लेको अधिकारीहरुले बताएका छन् ।
अ*नुसन्धानको क्रममा अलाना मा*नसिक रुपमा विरामी रहेको पत्ता लागेको छ । जहाजमा आ*पतकालिन अ*वस्थामा कसरी झ्याल खोल्ने भन्नेबारे सं*केत गरिरहेको बेला उनी हा*म फा*लेको बताइन्छ ।
तर २ मिनेटसम्म उनलाई छेउमै रहेका यात्रुले च्या*पेर अ*ड्याएका थिए । उडिरहेको जहाजमा उनले सो भन्दा बढी समय रोक्न नसकेको कुरा अन्तर्राष्ट्रिय मिडियाहरुले प्रमुखताका साथ यस समाचारलाई स्थान दिएका छन् । अन्ततः उनको ज्या*न ब*चाउन नसकेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्