प्रधानमन्त्री ओलीले गरे बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना


 

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

गत १० दिनदेखि कोरोना भाइरसको संक्रमणका कारण आइसोलेशनमा रहेका प्रधानमन्त्री जोन्सनलाई सोमबार अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ।

प्रधानमन्त्री ओली र यूएईका युवराजबीच फोन वार्ता: ‘नेपालीलाई युएईका नागरिकसरह सहयोग गर्छौं’

प्रधानमन्त्री ओलीले मंगलबार बिहान ट्विट गर्दै प्रधानमन्त्री जोन्सनको कोरोनाविरुद्धको प्रतिबद्ध संघर्षको प्रयत्नको पनि प्रशंसा गरेका छन्।

अन्तिम पटक अपडेट गरिएको : December 23rd, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु