२ छोराको आमा ज्योति मगर ! खुल्यो ६ वर्षदेखिको यस्तो सम्बन्ध (हेर्नुस भिडियो)


 

छोटा पहिरन, वक्षस्थल देखाउनमा कन्जुस्याइँ नगर्ने, खुला विचार, मस्ती र मनोरञ्ज प्रस्तुत गर्न जानेकी कलाकार भनियो भने ज्योती मगरको हकमा खास फरक पर्दैन ।

दुई अर्थ लाग्ने गीत संगीतदेखि अनेक स्टन्टबाजीले ज्योती चर्चामै हुन्छिन् । उचाई, रुप, फिगरको हिसाबले ज्योती कुनै मोडल जस्ती लाग्दिनन् । तर हुन्छ उनकै चर्चा । मोडलका रुपमा ज्योती खोज्नेहरु पनि धेरै छन् । गायन त उनको महत्वपूर्ण अंश भइ नै हाल्यो ।

मिठो स्वरकी धनी भएपनि ज्योतीको आवरण र कपडा लगाउने शैलीलाई बढि प्राथामिकता दिइन्छ । त्यसो त ज्योतीलाई धेरैले ‘हट एण्ड से क्सी’ को ट्याग दिने गर्छन् । नेपाली फिल्म उद्योगमा ज्योतीलाई को ‘हट एण्ड सेक्सी’ लाग्छ त ? पछिल्लो समय मिडियामा अन्तरबार्ता दिदै उनले आफ्नो ६ वर्षको सम्बन्धको बारेमा खुलाएको चर्चा चलेको छ । के सच्चाई हो त ?

तलको भिडियोमा हेर्नु होला ।

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु