थाइल्यान्ड पुगेकी नायिका बेनिसाले इष्टामा राखिन टू पिस मात्र लगाएको फोटो


 

नायिकाहरुलाई विदेश पुगे पछि त हट देखिनै पर्ने रहेछ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता सापकोटाले विदेशको बिचमा खिचेका हट फोटोले सामाजिक सन्जाल तताएको केही समय नबित्दै अर्की नायिका बेनिशा हमालले आफ्नो इन्स्टाग्रामको स्टोरीमा आफ्नो हट फोटो सेयर गरेकी छिन् ।

बेनिशा आफ्नो साथीसँग होलिडे मनाउन यतिबेला थाइल्यान्ड पुगेकी छिन् । उनले आफुले रमाइलो गरिरहेको फोटो र भिडियो स्टोरीमा पनि राखिरहेकी छिन् । यस्तैमा बेनिशाले जिममा मेहनत गरेर बनाएको आफ्नो बिकिनी बडी पनि देखाउन भ्याएकी छिन् । ब्ल्याक टु पिसमा खुलेकी बेनिशाले आफ्नो अनुहार भने किताबले छोपेकी छिन् ।

नायिका बेनिशा हमाल ।

हरर चलचित्र घरु को प्रोमोसन र प्रदर्शनपछि बेनिशा होलिडे मनाउन थाइल्याण्ड पुगेकी हुन् । अब बेनिशाको अर्को चलचित्र हेर्न त कहिले पाउने हुन् उनको फ्यानले तर, उनको हट फोटो भने प्राय जसो देखिएकै हुन्छ ।

आम पाठकहरुमा एउटा प्रश्न खड्किन्छ विदेश पुगेपछि मात्र विकिनी लगाउने नेपाली नायिकाहरु नेपालमा भने किन विकिनी लगाउन मान्दैनन् ।

प्रकाशित भएको : August 3rd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु