
1 year ago
पानी पिउनाले स्वास्थ्यलाई फाइदा पुर्याउछ त्यो त थाहा भएकै कुरा हो । तर के तपाईँलाई थाहा छ, यो कुरा आवश्यकताभन्दा बढी पानी पिउनु भनेको शरीरलाई कमजोर गराउनु हो ।
बढी पानी पिउनाले शरीरमा रहेका सोडियम, पोटासियम लगायत उपयोगी पदार्थ पिसाबमार्फत बाहिर निकाली शरीरलाई कमजोर गराउँदछ । उक्त कारण दिनमा ३ लिटर वा ४ लिटर पानी पिउन मात्र उपयुक्त रहन्छ । तर हामीलाई कति बेला पानी पिउने र नपिउने भन्ने बारेमा पनि ज्ञान हुनु जरुरी रहेको छ ।
यस्तो अवस्थामा नपिउनुहोस् पानी :
भोजन लगतै पनि पानी पिउनु उचित रहदैन् ।
कतै हिँडेर थालेको बेला पनि पानी पिउनु हुँदैन ।
व्रत सकिनासाथ खाली पेटमा पानी पिउनु राम्रो हुँदैन ।
कहिले पनि पल्टिएको बखत पानी पिउनु उचित रहँदैन ।
दिसा गरेर वा पिसाब गरेर आउनसाथ पानीको सेवन गर्नु हुँदैन ।
दूध वा चिया खाइरहेको बेलामा पनि पानी पिउनु लाभदायी हुँदैन ।
प्रकाशित भएको : August 3rd, 2019
प्रतिकृया दिनुहोस्