
चर्चित पत्रकार तथा हास्यकलाकार मदन कोइरालाले अस्ट्रेलियामा अध्यनरत अन्तराष्ट्रिय नेपाली बिद्यार्थीहरुको वर्तमान परिस्थिति बारे एक रिपोर्ट तयार पारेको छन ।
पछिल्लो दिनहरुमा विभिन्न समाचारमा अस्ट्रेलियामा रहेका नेपाली बिधार्थीले खाना पाएनन्, सडकको बास भो भन्ने खालका समाचार आएपछि चर्चित पत्रकार कोइरालाले केहि बिद्यार्थीहरुलाइ के हो त अवस्था बुझ्ने प्रयास गरेको थिए।
यस अघि अस्ट्रेलियाका प्रधान मन्त्रीले अस्ट्रेलिया आएको एक बर्स नभएको र आफ्नो खर्च धान्न नसक्ने स्थिती भए विद्यार्थी हरुलाइ घर फर्किन सक्ने भनी सुझाब दिएका थिए, त्यसपछि अस्ट्रेलियामा छोराछोरी भएका आमा बुवा निकै चिन्तित छन।
पछिल्लो दिनहरुमा विभिन्न समाचारमा अस्ट्रेलियामा रहेका नेपाली बिधार्थीले खाना पाएनन्, सडकको बास भो भन्ने खालका समाचार आएपछि चर्चित पत्रकार कोइरालाले केहि बिद्यार्थीहरुलाइ के हो त अवस्था बुझ्ने प्रयास गरेको थिए।
यो भिडियो हेर्नुहोस।
प्रतिकृया दिनुहोस्