
dxflzj/flq tyf ;]gf lbj; dxflzj/flq tyf ;]gf lbj;sf cj;/df g]kfnL ;]gfåf/f ;}lgsd~r 6'Fl8v]ndf z'qmaf/ cfof]lht ljz]if ;df/f]xdf g]kfnL ;]gfn] Jofj;flos sfo{s'zntfnfO{ emNsfpg] ;}lgs sf}zn k|:t't ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;
काठमाडौं । देशको गौरवसँग जोडिएको नेपाली सेनामा काम गर्न चाहनेहरुका लागि सुर्वण अवसर आएको छ । नेपाली सेनाले विभिन्न पदमा दरखास्त आव्हान गरेको छ । खुला प्रतिस्पर्धाबाट पदपूर्ती गर्ने भएकोले नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले ठूलो संख्यामा दरखास्त आव्हान गरेको हो ।
dxflzj/flq tyf ;]gf lbj;sf cj;/df g]kfnL ;]gfåf/f ;}lgsd~r 6’Fl8v]ndf z’qmaf/ cfof]lht ljz]if ;df/f]xdf g]kfnL ;]gfn] Jofj;flos sfo{s’zntfnfO{ emNsfpg] ;}lgs sf}zn k|:t’t ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;
विभागका अनुसार सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १–१ जनाको माग छ । त्यस्तै देशभरबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दरखास्त माग गरहेको हो ।
प्रतिकृया दिनुहोस्