ट्यांकीमा बालक फालेको आ$रो*प लागेपछी मिडियामा यी युवक, यस्तो छ झ*ग*डाको वास्तविकता (हेर्नुस भिडियो)


 

नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै बिचमा काभ्रे जिल्लाको बनेपा वडा – ६ मा एउटा डर लाग्दो घटना घटेको छ ।

पानी ट्यांकी भित्र १६ महिने बालकको शब फेला परे संगै घटना शंकास्पत भएको छ । चितवन घर भै हाल बनेपा बस्दै आइरहेका ध्रुब खरेलका १६ महिनाको छोरा अभिलब खरेलको शब पानि ट्यांकीमा फेला परेका हुन् ।

ति बालक आफै पानि भित्र गएको हो या कसैले उनलाई डुबाएर ह@त्या गरेको हो भन्ने कुरा अहिले रहश्यमय भएको छ । परिवार तर्फका मान्छेहरुले भने घर भित्रकै मान्छेले आफ्नो छोराको ह#त्या गरेको आरोप लगाएको छ ।

यसै बीच हामीले नजिकैको कोठा भाडामा बस्ने रोहित तामाङ्गसंग कुराकानी गरेका थियौ । उनि घटना हुने बिहान आफ्नै कोठामा सुतेर बसेको भन्ने जानकारी आए पछी हामीले रोहितसंग कुराकानी गरेको हो ।

उनले आफुमाथि लागेको आरोप कोठा नजिकै र घटना भएको ट्यांक पनि आफ्नो कोठाको अगाडी रहेको कारण शंका गरेको हुन सक्ने बताए । हामीले घटना स्थलमा गएर तयार परेको भिडियो रिपोर्ट तल हेर्नुहोला ।

प्रकाशित भएको : August 4th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु