पैसाका लागि जब आफ्नै आमाले १२ वर्षीया छोरीलाई बला’त्कारीको जिम्मा लगाइन्


 

काठमाडौं । महोत्तरी भंगहा नगरपालिकाकी १२ वर्षीया बालिकालाई ‘धम्क्या’उँदै’ भारत पुर्याएर १५ दिनसम्म लगातार बला’त्कार गरिएको गत महिना पीडित बालिकाले नै खुलासा गरिन् । आमाकै संरक्षणमा बालिकालाई भारतको दिल्ली पुर्याएर १५ दिनसम्म नि’र्घात कुटपि’ट गरी बला’त्कार गरिएको थियो ।

पटक–पटक बला’त्कृत हुनबाट जोगिन र ज्यान जोगाउन बालिकाले इन्टरनेटको माध्यमले दिल्लीबाट नेपालमा रहेकी आफ्नी ठूली आमालाई घटनाबारे जानकारी गराइन् । रोजगारीको प्रलोभन देखाएर आमाकै संरक्षणमा भारतको दिल्ली पुर्याएर गाउँकै ४० वर्षीय सीताराम महतोले १५ दिनसम्म बला’त्कार गरेको पीडित बालिकाले सुनाइन् ।

बालिकाले दुखेसो पोख्दै भनिन, ‘मलाई बला’त्कार गर्ने मान्छेसँग भागेकी आमाले मसँग छोरी गएकै थिइन भन्छिन् । अब म कुन आधारमा न्याय पाउँछु ।’ यो वास्तवमा दुःखद समाचार हो कि आफ्नै आमाले छोरीको बला’त्कार गराउनमा सहयोगी भुमिका खेलिन् । सन्तानको महत्व सन्तान नभएका आमाबाबुलाई थाहा हुन्छ ।

प्रकाशित भएको : August 4th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु