
2 years ago
काठमाडौँ– पूर्व युवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रष्टले पत्रकार सम्मेलन गर्दै आफ्ना धारणा सार्वजनिक गर्ने भएको छ ।
दिउँसो १ बजे ट्रष्टको कार्यालय बालुवाटारमा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्न लागिएको हो ।
पत्रकार सम्मेलनमा पूर्व युवराज्ञी शाह आफै उपस्थित हुने पूर्व राजाका संवाद सचिव फणिराज पाठकले रातोपाटीलाई बताए ।
ट्रष्टको संरक्षकमा पूर्व राजा ज्ञानेन्द्र शाह रहेका छन् ।
अन्तिम पटक अपडेट गरिएको : October 22nd, 2019,
प्रतिकृया दिनुहोस्