टिकटकले नै भाग्य चम्काई दिएको टुइन्स गर्ल प्रिन्सी र प्रिज्माको हेर्नुस मनै लोभ्याउने तस्बिरहरु


 

सामाजिक सञ्जाल अर्थात् टिक टक खेलेर एकाएक चर्चामा आएकी टुइन्स गर्ल प्रिन्सी र प्रिज्मा खतिवडा । यी दिदिबहिनीले टिकटकमा हंगामा मच्चाई रहेकी छन् । लाखैं युवाहरूलाई आफ्नो अभिनय र सुन्दरतामा लठ्ठ बनाएकी छन् ।

उनीहरूको फस्ट म्युजिक भिडियो ‘हाम्रो माया जिन्दाबाद’मा शिशिर भण्डारीसँग देखिएकी थिइन् भने उक्त म्युजिक भिडियो खेली सकेपछि उनीहरू दर्शकको मन मुटु बसिसकेकी छिन् ।

फस्ट म्युजिक भिडियोबाट राम्रो प्रतिक्रिया आएपछि टुइन्स गर्ल फेरी अर्को म्युजिक भिडियो प्रमोद खरेल र नायक पल शाहसँग ‘झुमा झुमा’ देखिएकी छिन् भने यो भिडियोलाई दर्शकले अत्यधिक रुचाएका थिए किन भने भिडियो प्रमोद र पलकोसाथमा अभिनय रहेको थियो ।

यस कारण उनीहरू अझ अगाडि आउने मौका पाएका छन । उनीहरू सामाजिक सञ्जाल अर्थात् टिक टक खेलेर निकै छिटो भाइरल भएका थिए । उनीहरूको सुन्दर रूपले गर्दा पनि चर्चामा आएका हुन् ।

यी दिदिबहिनीले टिकटकमा हंगामा मच्चाई रहेकी छन् । लाखैं युवाहरूलाई आफ्नो अभिनय र सुन्दरतामा लठ्ठ बनाएकी छन् । यि दुइ दिदीबहिनीले टिकटकमा धेरै हङ्गमा मचाइराखेका छन् ।

उनीहरूको फस्ट म्युजिक भिडियो ‘हाम्रो माया जिन्दाबाद’मा शिशिर भण्डारीसँग देखिएकी थिइन् भने उक्त म्युजिक भिडियो खेली सकेपछि उनीहरू दर्शकको मन मुटु बसिसकेकी छिन् ।

फस्ट म्युजिक भिडियोबाट राम्रो प्रतिक्रिया आएपछि टुइन्स गर्ल फेरी अर्को म्युजिक भिडियो प्रमोद खरेल र नायक पल शाहसँग ‘झुमा झुमा’ देखिएकी छिन् भने यो भिडियोलाई दर्शकले अत्यधिक रुचाएका थिए किन भने भिडियो प्रमोद र पलकोसाथमा अभिनय रहेको थियो ।

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु