
काठमाडौ । मुम्बईबाट करीब १०० किलोमीटर टाढा रायगढमा पुलिसले एक हाईप्रोफाइल रे’प पार्टीको पर्दाफास गरेको छ । सूत्रबाट प्राप्त जानकारी अनुसार रायगढको समुद्र किनारा स्थित एक अलिशान बंगलामा रे’प पार्टी भइरहेको थियो ।
पुलिसलाई जानकारी प्राप्त भएपछि उक्त बंगलामा छापा मारेर प्रहरीले रे’प पार्टीको पर्दाफाश गरेको थियो । यो छापामारीमा पुलिसले विदेशी रक्सी, चरे’स, को’किन र ड्र’ग्स फेला पारेको छ । यो कार्बाहीमा पुलिसले घटनास्थलबाट कयौँ महिलाला र पुरुषलाई हिरासतमा लिएको छ ।
पुलिसका अनुसार यो हाई प्रोफाइल रे’प पार्टीमा बलिउड तथा टिभिका कयौँ सेलिब्रेटी सामेल भएको खुलासा गरेको छ । सुत्रका अनुसार उक्त सेलिब्रेटीहरु मध्ये एक टिभिकी चर्चित सेलिब्रेटी रहेको खुलासा भएको छ । पपुलर शो बिग बोसका एक्स कन्टेस्टेंट्स र प्लेब्वाई म्याग्जिनको कभर पेजमा रहेकी सेलिब्रेटीपनि रहेको उल्लेख छ ।
यो खुलासा महाराष्ट्रको रायगढ जिल्लामा रहेको उक्त पार्टीबाट भएको हो । मुम्बईमा नाशा लिएर झुमेकाहरुबीच पार्टी चलिरहेको थियो । रायगढ पुलिसलाई थाहा भयो कि त्यहाँ सबै हैरान हुने हर्कत भइरहेको छ । अलीबागमा रहेको उक्त बंगलामा से’क्स रैकेट चलिरहेको छ भन्ने सूचना त्यसपछि सत्य सावित भयो जब प्रहरीले पक्राउ गर्यो ।
यो बंगलामा रे’प पार्टी भइरहने गरेको पक्राउपछिको बयानमा खुलेको छ । जब पुलिसले छापा मार्यो सबै चकित हुने तथ्य पत्ता लगायो । जहाँ तीन सबैले चिनेका टिभि तथा बलिउडका चर्चित कलाकार रंगेहात फेला परे ।
उनीहरुमा एक एक्ट्रेस भारतकै सर्वाधिक चर्चित टीभी शोमा आदर्श बुहारीको भूमिकामा रहेकी अभिनेत्री रहेको प्रहरीले बताएको छ । तर नाम भने गोप्य राखेको छ । अर्की अभिनेत्रीपनि विज्ञापन खेलेर रातारात हिट भएको बताइएको छ । प्रहरीले उनीहरुलाई सोधपुछ गरेर जमानतमा फेरी प्रहरीमा हाजिर हुनेगरी छोडेको छ ।
उक्त रे’प पार्टीमा कोठी–कोठी रहेको जहाँ रंगलिला हुने गरेको उल्लेख छ । उक्त बंगला भारतकै चर्चित ब्यापारीको रहेको स्रोतको दावी छ । पार्टी उनैले आयोजना गर्ने गरेको खुलेको छ ।
प्रहरीको दावी छ की उक्त बंगलाको छापा मार्दा सात जना बलिउड र टिभि इण्डेस्ट्रीमा काम गर्ने चर्चित एक्ट्रेस देह–व्यापारमा लिप्त रहेको अवस्थामा रंगेहात फेला पर्यो ।
प्रतिकृया दिनुहोस्