केहि समय अगाडी पक्राउ परेकी धर्तीमाता बिष्णु कुवर पशुपतिमा यस्तो अबस्थामा भेटीईन !…भिडियो सहित


 

काठमान्डौ , काठमाडौंको नागपोखरीमा आज नागपञ्चमीका दिन मेला लागेको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन नागपोखरीमा नागको पूजा गर्न काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको भीड लाग्ने गर्दछ ।वडा कार्यालय, नक्साल बक्सिङ क्लबलगायतको आयोजनामा नागपोखरीमा धार्मिक अनुष्ठान, पूजा गरिएको छ । पोखरीमा तीन वटा डुङ्गा सञ्चालन गरिएको छ भने सर्वसाधारणले डुङ्गा सयर गरी मध्य भागमा रहेको नागको प्रतिमामा दर्शन गरेका छन् ।उक्त प्रतिमा जीर्ण भएका कारण फूल, अक्षतालगायत वस्तु चढाउनका लागि प्रतिबन्ध लगाइएको थियो ।

प्राचीनकालमा निर्माण भएको उक्त पोखरीमा नागको बसोबास रहेको र उनीहरु मानव कल्याणका लागि क्रियाशील रहेको ऐतिहासिक किंवदन्ती जोडिएको जानकारी दिँदै नागपञ्चमीका दिन गरिने पूजाले नाग प्रशन्न भई मनोकाङ्क्षा पूरा हुने तथा पारिवारिक सुख शान्ति कायम हुने विश्वास रहिआएको छ । त्यस्तै केहि समय अगाडी पक्राउ परेकी धर्ति माता बिष्णु कुवर भने सडक मै घसृदै पशुपति पुगेकी छिन । केहि सहयोगीको साथ मा रातो बस्त्र धारण गरेकी धर्तीमाता सडकमै गिसृदै पशुपति जादै गरेको ददृश्य क्यामरामा कैद गरिएको छ

प्रकाशित भएको : August 6th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु