ट्विटरमा यस्तो छ ५ नेपालि नायिकाहरुको सक्रियता


 

ईटहरी/ नेपाली फिल्ममा राम्रो छबि बनाएका नायिकाहरु सोसल मिडियामा पनि निकै नै सक्रिय छन् । उनिहरुले आफ्नो बिभिन्न क्रियाकलापलाई अफिसियल ट्वीटर एकाउण्ट मार्फत ट्विट गर्ने गर्दछन् । आज हामि ५ नायिका मध्ये कस्को कति छ ट्वीटरमा फलोअर्स र कतिलाइ गरेका छन् फलो ? यस बिषयमा चर्चा गरेका छौ ।

केकी अधिकारी :

हामीले यो समाचार तयार पार्दासम्ममा केकी अधिकारीको अफिसियल ट्वीटरमा एक लाख ७३ हजार ६ सय भन्दा बढी व्यतिले फलो गरेका छन् । उनले एक सय १० भन्दा बढिलाई फलो गरेकि छन् । केकीले थुप्रै आलोचनात्मक, कुनै कुरामा टिकाटिप्पणि र समसामायीक बिषयमा कुराहरु राख्ने गरेकि छन् । उनले हालसम्ममा ३ हजार ३ सय भन्दा बढी ट्वीट गरीसकेकी छन् । ट्वीटर एकाउण्ट केकीले २०१२ मार्चमा बनाएको थिईन् ।

रेखा थापा :

रेखा थापाको अफिसियल ट्वीटरमा हामीले यो समाचार बनाउदा सम्म ५६ हजार ६ सय भन्दा बढि व्यतिले फलो गरेका छन् भने रेखाले ६१ जानालाई मात्र फलो गरेकी छन् । उनले समाजमा भएका थुप्रै कुराहरुको बारेका ट्वीट गर्न गरेको छिन् । रेखाले यो समाचार बनाउदा सम्ममा एक हजार ७ सय भन्दा बढि ट्वीट गरीसकोको छिन् । रेखाले ट्वीटर २०१४ डिसेम्बरमा उनले थालेको थिईन ।

नम्रता श्रेष्ठ :

हामीले यो समाचार तयार पार्दा सम्ममा नम्रता श्रेष्ठको अफिसियल ट्वीटरमा ८० हजार ६ सय भन्दा बढी फलोअर्स रहेका छन् भने ८० भन्दा बढीलई उनले फलो गरेको देख्न सकिन्छ । बिभिन्न बिषयमा लेख्ने बोल्ने र आफ्नो बिचार राख्ने नम्रताको यो समाचार बनाउदा सम्ममा एक हजार भन्दा बढी ट्वीट गरीसकेकि छन् । उनले ट्वीटर एकाउण्ट मार्च २०१३ मा खोलेको थिईन् ।

प्रियंका कार्की :

हामीले यो समाचार बनाउदा सम्ममा प्रियंका कार्कीको अफिसियल ट्वीटरमा १ लाख १३ हजार भन्दा बढी व्यतिले फलोअर्स गरेका छन् भने २ सय ९० भन्दा बढी व्यतिलाई प्रियंकाले फलो गरेकिकि छन् । बिभिन्न कुरामा लेख्ने, आफनो बिचार राख्ने कार्कीको यो समाचार तयार पार्दा सम्ममा ४ हजार ४ सय भन्दा बढी ट्वीट गरिसकोको छिन् । उनले आफ्नो अपिसियल ट्वीटर एकाउण्ट फेब्रुअरी २०१२ मा खोलेको थिईन् ।

ऋचा शर्मा :

अभिनेत्री ऋचा शर्मा पनि ट्वीटरमा सक्रिय छन् । उनले पनि आफू पुगेका ठाउँका फोटोहरु ट्वीटरमा अपडेट गरिरहेकी हुन्छिन् । सँगै विचार पनि ट्वीट गरिरहेकी हुन्छिन् । हामीले यो समाचार बनाउदा सम्ममा ऋचाको अफिसियल ट्वीटरमा ४६ हजार ८ सय भन्दा बढी फलोअर्स रहेको छ भने ९० जाना भन्दा बढीलाई उनले फलो गरेकि छन् । उनले यो समाचार तयार पार्दा सम्ममा ८ सय ९० भन्दा बढी ट्वीटहरु गरीसकेकि छन् । ऋचाको अफिसियल ट्वीटर अप्रील २०१३ मा खोलेको थिईन् ।

अन्तिम पटक अपडेट गरिएको : January 5th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु