
भिडियाे अन्त्यमा छ है : मानवअधिकार आयोगले भन्यो –प्रहरीको कुट*पिटबाटै ज्ञानेन्द्र शाही घा*इते
राष्ट्रिय मानवअधिकार आयोगले ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले या*तना दिएर घाइ*ते बनाएको बताएको छ ।
पत्रकारलाई गा*ली गरेको आरोपमा जेठ १५ गते सुर्खेतको खुलामञ्चबाट पक्राउ परेका शाहीलाई प्रहरीले हिरा*समा कि*टपिट गरी घाइ*ते बनाएको खुलेको आयोगको दा*वी छ । प्रारम्भिक अनुगमनका क्रममा प्रहरीको कु*टाइबाट शाहीको खुट्टामा चो*ट लागेको र उनलाई पक्राउ विनपूर्जी पक्रा*उ गरेको पाइएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।
साथै, शाहीको प्रभावकारी स्वास्थ्य उपचार गर्न र घरपरिवारलाई भेटघाटको व्यवस्था मिलान आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । या*तना दिएको उजुरी परेपछि आयोगले १७ गते घटनाको अनुगमन गरेको थियो ।
शाहीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यो पनि पढ्नुहोस
शाहीलाई प्रहरी हिरासतमा या*तना दिएको आ*रोप
ज्ञानेन्द्रले वैशाख १८ गते सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित नभएको भन्दै एक अन्तर्वार्तामा पत्रकारलाई गा*ली गरेका थिए । पत्रकारलाई तथानाम गा*ली गरेको भन्दै पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाले शाहीविरूद्ध उ*जुरी गरेपछि प्रहरीले कार्यक्रमस्थलबाटै पक्रा*उ गरेको थियो ।
तर, कर्णाली प्रदेश प्रहरी कार्यालयले भने सोमबार पत्रकार सम्मेलन गरी शाहीलाई हिरा*सतमै नराखेको दावी गरेको छ ।
प्रतिकृया दिनुहोस्